कुनै न कुनै वहानामा गाईजात्रे चरित्र देखाउनेहरुको भीडले नेपाली फिल्म उद्योग हर्लप्पै ढाकेको छ ।
नेपाली चलचित्रमा अहिले अश्लीलताको प्रहार बढ्न थालेको छ । अहिले कलिउड सेक्सी चलचित्रहरुका कारण तातिएको छ । सबैजस्तो चलचित्रहरुमा सेक्सी दृश्यहरु राख्ने चलन बढ्न थालेको छ र यसै कुरालाई लिएर बहस चर्किन थालेको छ ।
उनको अर्जुनदृष्टि यतिबेला संवैधानिक संकट टार्न राष्ट्रिय सहमति जुटाउने तर्फ लक्षित हुनुपर्ने हो तर त्यस्तो देखिँदैन । यी सबथोक छाडेर कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराई मिडिया ‘हाइप’ कमाउन लागिपरेका छन् ।
नायिका जेशिका खड्काले हिजो राती काठमाण्डौको बसन्तपुर स्थित आफ्नै डेरामा सलको पासो लगाएर झुण्डिएपछि नेपाली चलचित्र उद्योग एकाएक तातेको छ । त्यत्रो हिम्मत र आँट सहित नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी जेशिकाले किन रोजीन् आत्महत्याको बाटो ? आखिर कारण को हो जेशिकालाई झुण्डिन बाध्य बनाउने ?
कलात्मकता भनेको अशिष्ट, असामाजिक, विकृतिपूर्ण स्वरुपमा यौनको अपरिष्कृत र अपरिभार्जित प्रस्तुति होइन ।