मिति : २०८१ चैत्र २०, बुधवार

फिल्मीखबर, पोखरा, २०६८ फाल्गुन १६, मंगलवार
ग्ल्यामर, जीवनशैली र मनोरञ्जनको कुरा गर्दा बित्तिकै पोखरा नेपाल कै अग्रस्थानमा आउँछ । यहाँको जीवनशैली र मनोरञ्जन गर्ने तरिका नै अन्यत्र भन्दा फरक देखिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ फाल्गुन ६, शनिवार
कलाकार, सिनेमा र सन्यास यी कुरा उस्तै–उस्तै हुन् । अभिनय यात्राको दौरानमा कोही कलाकार फिल्म नपाएर सन्यासी बनेका छन् त कोही बिहे पश्चात आफूलाई सन्यासी बनाएका छन् भने कोहीले डलरको पछी लाग्दै यो पेशाबाट सन्यासी कालकारको ट्याग भिरिसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ १४, शनिवार
राजेश हमालले अभिनय यात्रा थालेको पनि बीस वर्ष नाघि सक्यो तर पनि उनको लोकप्रियतामा केहि कमी आएको देखिंदैन । लोकप्रियता भन्ने कुरा अचम्भको हुँदो रहेछ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ५, बिहिवार
बिगत केही समय देखि टेलिभिजनको पर्दा, शहरका भित्तोहरु अनि सामाजिक सञ्जाल पूरै लूटमय भयो । लूट रिलिज भन्दा धेरै अगाडि देखि नै उध्रेको चोली र फिल्मको प्रोमोले लभलग लूटको ब्यापार आँकलन गर्न सक्ने स्थितिमा पुगिसकेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ४, बुधवार
राजेश हमाल त महानायक पो भइ सकेका रहेछन् ! मलाई आश्चर्य लाग्यो, कसरी राजेश हमाल महानायक भए ? उनले के त्यस्तो महान कार्य गरेछन् र उनलाई महानायकको पगरी गुथाइयो ? उनले गरेको त्यो महान कार्यलाई पत्ता लगाउने महान व्यक्ति को हो ? राजेशको महानायकत्वका बारेमा सुनेपछि यी र यस्ता सवालहरु मेरो दिमागमा कुलबुलाए ।