मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण २३, सोमवार
आज भोली निर्माता निर्देशकलाई भेट्यो भने उनिहरु नयाँ नायिकाको खोजीमा भएको बताउँछन् । अहिले चलचित्र क्षेत्रमा मेरो चलचित्रका लागी नयाँ नायिका चाहिएको छ भन्दै हिड्ने निर्माता निर्देशकहरुको बोलाबाल नै देखिन्छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण २३, सोमवार
नेपाली चलचित्रले आफ्नो चार दशक यात्रा पार गरेको छ । ‘आमा,’ ‘कुमारी’ हुदै ‘के यो माया हो’ सम्म आइपुग्दा नेपाली चलचित्र क्षेत्रमा धेरै नै उतारचढावहरू आए ।
फिल्मीखबर, दमक, २०६८ श्रावण २२, आईतवार
कार्यक्रम गर्न जाँदा भागेर मात्र हैन बैधानिक रुपमा पनि धेरै नेपाली कलाकारहरु बिदेस पलायन भएका छन् । सारंगा श्रेष्ठ, जल शाह, गौरी मल्ल जस्ता कलाकार नेपाली चलचित्र उद्योगमा कुनै समय एकदमै जमेका कलाकारहरु थिए तर अहिले ति कलाकारहरुलाई चलचित्र उद्योगमा देख्न पाईंदैन ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण ५, बिहिवार
आदिवासी जनजातिहरु यो देशको अधिकार सम्पन्न जिम्मेवार नागरिकको रुपमा आत्मसम्मानका साथ जीवन निर्वाह गर्ने अधिकारबाट बञ्चित भई जीवन यापन गर्दै आएको साढे दुई शताब्दी बितिसकेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ २३, बिहिवार
नेपाली चलचित्रको जन्म सँगसँगै साहित्यिक व्यक्तित्वको प्रवेश र साहित्यिक कृतिमाथी चलचित्र वन्ने क्रमजारी रहे पनि नेपालको साहित्यिक जमातले चलचित्र विद्यालाई साहित्य मान्न अझैसम्म आफूलाई मानसिक रुपले तयार गरिसकेको छैन ।
Results : 81 - 85 of 97