सुरुमा भिलेनले जितेजस्तो देखिए पनि लास्टआँ हिरोले नै जिच्च ।' माओवादीबाट एमाओवादी भइसकेको कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आफ्ना भाषण र अन्तर्वार्तामा सबभन्दा धेरै दोहोर्याउने गरेको भनाइ हो यो ।
दिपावली भनेको उल्लासको प्रतिक हो । धेरै जसो फिल्ममा दिपावलीका दृश्यलाई उल्लासकै रुपमा प्रस्तुत गरिन्छ । तर, कुनै कुनै फिल्ममा तिहारकै बेला आइपरेका संकट पनि उजागर गर्ने गरिएको छ ।
फिल्मलाई माया गरिदिनुस् भनेर गरिएको याचना राष्ट्रिय भावनाका लागि होइन, न त यो देशको कला, साहित्य र संस्कृतिप्रतिको कुनै मायाले नै हो । बरु दर्शकको ‘सेन्टिमेण्ट’लाई ‘ब्ल्याकमेलिङ’ गर्ने एउटा सूत्र हो । याचना र प्रणामको कार्ड फालेर फिल्म हलमा २/४ जना बढी मान्छे जम्मा गर्न सकिन्छ कि भन्ने प्रयास मात्र हो ।
पाश्र्व गायिका अञ्जु पन्तले राष्ट्रिय मासिक म्यागेजिन मिरर न्यूज मार्फत जीवनका भोगाईहरु सार्वजनिक गरेकी छिन् । मिरर न्यूजमा गायिका अञ्जु पन्तका बारेमा प्रकाशित केही अंश फिल्मीखबरले अपलोड गरेको छ ।
फिल्म ‘मेरो कथा’मा कञ्चनपुरको बादी समुदायको कथालाई टपक्क टिपिएको छ । बाध्यात्मक यौन पेशा अंगालेका महिलाहरुको कथालाई उतारिएको यस फिल्ममा डीना बादीको चरित्रमा गंगा बस्यालको अभिनय रहेको छ ।