मिति : २०८१ मंसिर १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Jiwan Parajuli

( Writer, Journalist )
जिवन पराजुली, , २०७७ ज्येष्ठ ७, बुधवार
सर्वसाधारणले चलचित्र हेर्न पाउने गरी वि.सं. २००६ मङ्सिर २७ गते काठमाडौँ सिनेमा घर खुला गरिएको थियो, जसलाई पछि जनसेवा सिनेमा घर भन्न थालियो । सर्वसाधारणले चलचित्र बारेमा थाहा पाउन भनेर प्रचारको शुरुवात गरियो । चलचित्र भवन परिसरमा बसेर चलचित्रको कथा नै सुनाएर प्रचार गर्न थालियो । चलचित्रको कथा सुनेर चित्रमा हेर्नका लागि सर्वसाधारण चलचित्र हल जान्थे । यो नै चलचित्रबारे सूचना र प्रचारको पहिलो प्रयास थियो ।
फिल्मीखबर, , २०७६ चैत्र ४, मंगलवार

नेपाली फिल्मको विधामा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालको सोमबार भएको ८औं महाधिवेशनबाट अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । उनले ७० मत प्राप्त गर्दै अध्यक्ष पदमा जित हासिल गरेका हुन् । उनका प्रतिद्धन्द्धी डब्बु क्षेत्रीले ३९ मत ल्याउँदा अध्यक्षका अन्य दुई उम्मेदवार गीता अधिकारी र अनिल यादवले १४–१४ मत ल्याए ।

फिल्मीखबर, , २०७५ ज्येष्ठ २०, शनिवार
फिल्मीखबर, , २०७४ आश्विन २८, शनिवार
फिल्मीखबर, , २०७४ आषाढ १९, सोमवार
Results : 6 - 10 of 13
CELEBRITY TWEETS » Click here to Follow us