मिति : २०८१ मंसिर १९, बुधवार
Jiwan Parajuli
( Writer, Journalist )
चलचित्र पत्रकार संघको सातौं महाधिवेशनले सन्दिप सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार राजधानीमा सम्पन्न साधारणसभाबाट अध्यक्षका अर्का प्रत्यासी लक्ष्मण सुवेदीलाई २१ मतले पराजित गर्दै सापकोटा नेतृत्वमा आएका हुन् ।
राधा माध्यामिक विधालय जामुने तनहुँको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा पुगेका महानायक राजेश हमाललाइ भव्य स्वागत भएको छ । जामुनेमा हमाल पुग्दा स्थानियले अबिर र मालाले भव्य स्वागत गरे । हमालको गालामा माला पुग्दा अनुहार नै छोपिने अबस्था आएको थियो । प्राप्त तश्विर यहि बोल्छन् ।
चैत ६ गते बिहिबार हुने चलचित्र पत्रकार संघको निर्वाचनमा विभिन्न पदका लागि विभिन्न व्यक्तिको नाम चर्चामा आएका छन् । १३ सदस्यिय कार्यसमितिका लागि फिल्मवृत्तमा चर्चामा आएका नामलाई फिल्मीखबरले प्रस्तुत गरेको छ ।