मिति : २०८१ चैत्र २०, बुधवार
Madan Ghimire
( Producer, Director )

एउटा गायकको जीवन संघर्षलाई चित्रण गरिएको चलचित्र 'धडकन भित्र' को छायाँकन सकिएको छ । गत माघ १५ गते शुरू गरिएको सो चलचित्रको छायाँकन बिचमा केहि ब्रेक भई २७ औं दिनका दिन आईतवार इन्डक्ल्याप गरियो ।

गोर्खा पल्टन, किन मायामा, अंगालो यो मायाको लगायतका चलचित्रमा अभिनय गरिसकेका गायक प्रशान्त तामाङ मदन घिमिरेले निर्देशन गर्ने चलचित्र 'धडकन भित्र' मा अभिनय गर्ने भएका छन् ।

सञ्चारमाध्यममा निर्माताद्वय रोज राणा र प्रदिप उदय बिच चिसो पना छ भन्ने खबर धेरै आए र उनीहरूले स्पष्टिकरण पनि दिए । उनीहरूले जतिनै स्पष्टिकरण दिन खोजे पनि पछिल्लो घटनाले यि दुई बिच चिसोपना छ भन्ने कुराको पुष्टि गर्दछ ।

भोलि शुक्रबार प्रदर्शन हुने भनिएता पनि वितरकको दवावमा भाईटिकाको दिनमा पोष्टपोण्ड भएको चलचित्र म छु नि तिम्रो ले यूनिभर्सल र्सर्टिफिकेट पाएको छ ।
रोज राणाले निर्माण गरेको सो चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् ।

करिब १७ बर्ष अगाडी 'आमाको माया' नामक चलचित्र निर्देशन गरेर रजतपटमा प्रबेश गरेका निर्देशक मदन घिमिरेले आफ्नै लगानीमा चलचित्र निर्माण गर्दैछन् ।