मिति : २०८१ चैत्र २०, बुधवार
Shyam Bhattarai
( Director )

होम प्रोडक्सनको चलचित्र रावणबाट फ्रि भए लगत्तै अभिनेत्री रेखा थापा 'लंका' भन्ने चलचित्रमा ब्यस्त भएकी छिन् । सोही चलचित्रको छायाकंनका लागि केही दिन अघि सर्लाहीको हरिवन पुगेकी अभिनेत्री थापाले भिन्न रुपले चलचित्रको मुहुर्त गरिन् ।

मानिस जीवनबाट हरेश कति बेला खान्छ होला ? उसलाई किन बाँच्न मन लाग्दैन ? सारा संसार नै अन्धकार किन लाग्छ ? सायद यसको उत्तर भोग्नेले मात्र दिन सक्ला ।

चलचित्र लंकाका लागी निर्देशक श्याम भट्टराईले रावणको भुमिकामा छानेका कमलकृष्ण आफैले रावण नामको चलचित्र निर्देशन गर्ने भएका छन् ।

श्याम भट्टराईको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र 'लंका' को हाल गीत रेकर्डिङ कार्य भईरहेको छ । काठमाण्डौको कमलपोखरी स्थित पर्पल स्टुडियोमा ४ दिन देखि गीतको रेकर्डिङ कार्य भईरहेको छ ।

त्रेतायुगमा भगवान रामले सीता र रावणलाई खोज्न निकै कठिन भएको थियो । आज आएर निर्देशक श्याम भट्टराईलाई पनि कलियुगका राम, सिता र रावण खोज्नै त्यस्तै दु:ख भएको छ ।