मिति : २०८१ माघ १०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

मेहनतले नै दया र मेरो जोडी जमेको छः प्रियंका (भिडियो)

फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक २४, बुधवार
नेपाली फिल्मी पर्दाको हिड जोडी अनि जमेको जोडीमा गनिन्छ अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको जोडी । पर्दामा जति क्यामेष्ट्रि मिल्छ त्यहि अनुसार नै यो जोडि एक अर्काप्रति नजिक पनि छन् । 
 
फिल्मीखबरसँगको कुराकानीमा प्रियंकाले दया र आफुले अभिनयको लागी गरकेो मेहनतले नै दर्शकमाझ लोकप्रिय बनेको बताइन् । 'हामी प्रत्येक दृश्यको लागी मेहनत गर्छौ, पर्दा बाहिर पनि राम्रो नजिक छौं, त्यसैले नै जोडी जमेको छ ।'
 
बेला बखत मिडियामा प्रियंका र दयाको लभ अफेयरको समेत गसिप बनिरहँदा प्रियंका भने दयालाई राम्रो अनि नजिकको साथी ठान्छिन् ।  दयाहाङसँगै अर्का अभिनेता दिपकराज गिरीसँग पनि काम गर्दा निकै सजिलो लाग्ने प्रियंकाको तर्क छ । दिपकराजको बारेमा समेत प्रियंकाले भनिन्, ' उहाँसँग पनि म पर्सनल्ली नजिक छु ।'
 
प्रियंका कार्कीसँगको रमाईलो भिडियो कुराकानी यहाँ प्रस्तुत छः