मिति : २०८१ माघ १०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

सुमन गैरे, काठमाण्डौ, २०६९ फाल्गुन १७, बिहिवार

मैले यो क्षेत्रमा आउन धेरैको पाउ मोलें । मेरो कुच्चेको अनुहारलाई कसैले पत्याउथेन । कोरशको पनि पछाडी लगेर राख्दिन्थे तर म हरेश खाईन । जस्ले मलाई पत्याउनु हुन्थेन आज उहाँहरूकै प्रेरणाले त्यहि कोरश नाच्ने ठाउँको अगाडी लिड गरिरहेको छु । यो मेरो आफ्नो परिश्रमले मात्र हैन दर्शकको मायाले पनि हो ।
 

सुमन गैरे, काठमाण्डौ, २०६९ फाल्गुन ३, बिहिवार

फिल्म ग्याङ्स्टारको कथामा केन्द्रित छ तर पनि यसले वर्तमान नेपालको अवस्थालाई चित्रण गर्नेछ । हामीले सामाजिक तथा वातावरणिय बिषयबस्तुलाई उठाएका छौं । मलाई लाग्छ हामीले उठाएको बिषय नै दर्शकका लागि नौलो हुनेछ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ माघ ९, मंगलवार

आन्दोलनमा सहभागिता र समर्थन जनाउन उनले सोमबार चलचित्र बिकास बोर्ड पुगी रिलेअनसनमा उत्रिएका फिल्मक र्मीलाई हौसला पनि दिए । र त्यसै सन्दर्भमा बोर्डमा उपस्थित भएका मिडियाले आन्दोलन केन्द्रित गरेर उनीसंग गरेको अन्र्तसम्बादको  संक्षिप्त प्रश्न उत्तरलाई अनुप भट्टराईले आन्दोलन बिशेष अन्र्तवार्ताको रुपमा प्रस्तुत गरेका छन् । 

अनुप भट्टराई, काठमाण्डौ, २०६९ पौष २९, आईतवार

स्टारलाई स्टार बनाउन स्टारको आफ्नो मिहिनेत, डेडिकेशन र त्यसपछि पब्लिक सवैभन्दा माथि । यसको फिल्म त्यसको फिल्म भन्ने त बहाना मात्र हो । कसैको फिल्म खेल्ने बित्तिकै अगाडी आई हाल्ने चाहि हैन ।

सुमन गैरे, काठमाण्डौ, २०६९ पौष ११, बुधवार

मैले आफ्नो करियर त फिल्ममा नै बनाएको थिएँ तर फिल्मी करियरले मेरो परिवारलाई सुख दिन सकेन । मुख्यत आर्थिक समस्याकै कारणले गर्दा परिवार लिएर अमेरिका जान बाध्य भएको हुँ । सन्तानको करियर बनाउन म बिस्तारै भासिंदै गएँ ।

Results : 61 - 65 of 141