गायनको अलावा गीत सङ्गीतकै विषयवस्तुमा निर्माण हुने चलचित्रमा अभिनयका निम्ति अफर आए अभिनय गर्ने अन्जुले बताएकी छन् । गायक तथा सङगीतकार मनोज राजसँग वैवाहिक जीवन गाँसेर सङ्गीतको क्षेत्र र दाम्पत्य जीवनलाई एकैसाथ सफलतापूर्वक डोयाउँदै आएकी गायिका अन्जुसगँ गरिएको कुराकानी जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौँ ।
जतिखेर मैले अमेरिका जाने निर्णय गरें, त्यसबेला मेरो फस्ट पोजिसन नै थियो, तर कतिन्जेल त्यसलाई धान्न सकिन्छ, यो प्रश्नले निकै सताएको थियो । एक प्रकारको अनसेक्युरिटी फिल भैरहेको थियो । चलचित्र चलेन भन्नु त बहाना मात्र हो । वास्तवमा म यो क्षेत्रबाट उम्कने दाउ खोजिरहेकी थिएँ । मलाई झ्याल खोलेर परको क्षितिज हेर्न मन लागेको थियो ।
अहिलेका केटाकेटीले त माया गरे पछि सेक्स हुनुपर्छ भन्ने मान्यता राख्छन् । हुनत एक जनासँग मात्र सम्बन्ध राख्नु नराम्रो हैन तर अहिले सेक्सको नाममा बिकृति आएको छ र यो बिकृति हटाउनु पर्छ। यसको असर निकै डर लाग्दो हुनेछ ।
एउटा कलाकार, निर्माता भएपछि बेलाबखत चर्चामा त आइरहनु पर्यो नि । नत्र त हरायो, भाग्यो भन्छन् । त्यसैले यो क्षेत्रमा सामन्य विवादहरु आफैंले पनि सिर्जना गर्नुपर्ने हुन्छ ।
ईकु'ले कति पैसा कुम्ल्यायो ? काठमाडौं र बाहिरका हलहरूमा फिल्म अझै चल्दैछ । त्यसैले पूरा हिसाब आउन बाँकी नै छ । लगानी उठिसक्यो । अबको कमाइ नाफा हो ।