
So Simple is an upcoming Nepalese romantic comedy film directed by Shiva Regmi. The film stars Pramod Bhardwaj and Bhawana Regmi. Pramod (Nisan) plays the role of college boy belongs to middle class family where Bhawana (Ritu) plays the role of a simple girl who does not belive in love.

कार्तिक ३ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'सो सिम्पल' को शिर्ष गीत सार्वजनिक गरिएको छ । केशब भट्टराईले निर्माण गरेको सो फिल्मको गीत बुधबार केहि सञ्चारमाध्यमबाट रिलिज गरिएको हो ।

थुप्रै हिट फिल्म दिईसकेका शिब रेग्मीले निर्देशन गरेको फिल्म 'सो सिम्पल' मा रहेका चार वटा अडियो गीतलाई फिल्मीखबरले सार्वजनिक गरेको छ ।

कात्तिक ३ गतेका लागि अल नेपाल रिलिज डेट राखिएको सो सिम्पलको फष्टलुक पोष्टर रिलिज गरिएको छ ।

बैशाखको अन्तिम साता देखि फ्लोरमा गएको चर्चित मेकर केशव भट्टराईको फिल्म 'सो सिम्पल'को ८० प्रतिशत सुटिङ्ग सकिएको छ ।

केशव भट्टराईको प्रोडक्सनमा बन्न लागेको नयाँ फिल्म सो सिम्पलको मुहुर्तमा नदेखिएका राजबल्लभ कोईराला सो फिल्ममा अनुबन्धीत भएका छन् ।

बैशाख पन्ध्र गतेदेखि फ्लोरमा जाने तयारीमा रहेको केशव भट्टराईको छैठौं फिल्म 'सो सिम्पल' को शुभमुर्हुत गरिएको छ । शुक्रबार बिहान ललितपुर स्थित महालक्ष्मी स्थान मन्दिर परिसरमा नाम चलेका फिल्मकर्मीको उपस्थितिमा सो फिल्मको मूर्हत गरिएको हो ।