मिति : २०८१ आश्विन ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

निर्माता संघका अध्यक्ष अधिकारी उद्योग वाणिज्य महासंघमा विजयी

फिल्मीखबर, काठमाण्डौ, 2017/04/11
चलचित्र निर्माता संघका अध्यक्ष निर्माता तथा निर्देशक आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ५६ भोट प्राप्त गर्दै विजयी भएका छन् । आकाश वस्तुगततर्फ केन्द्रिय सदस्यमा विजयी भएका हुन् । 
 
 
आकाशले आफु वाणिज्य महासंघमा बिजयी भएमा बक्स अफिसका लागी कदम चाली चलचित्र क्षेत्रलाई लाई उद्योगमा परिणत गर्न पहल गर्ने प्रतिबद्द्ता जनाएका थिए । विजयी भईसकेपछि उनले आफ्ना प्रतिबद्द्ता पुरा गर्ने बताएका छन् ।
 
१४ जनाका लागि भएको प्रतिस्पर्धामा २७ जनाले उम्मेदवारी दिएका थिए भने कुल ९९ जना मतदातामध्ये ६ भोट बदर भएका थिए ।