मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

रेखाको पहिलो पारिश्रमिक १ रूपैया

अनुप भट्टराई , काठमाण्डौ, 2010/07/22

नेपाली रजतपटमा नम्बर वान नायिकाको उपाधी पाएकी नायिका रेखा थापाले आफ्नो पहिलो फिल्मबाटरूपैया पारिश्रमिक लिएको तथ्य खुलेको छ ।


२०५७ सालमा चलचित्र हिरोबाट डेब्यू गरेकी नायिका थापालाई सोही चलचित्रका निर्माताले एक रूपैयाको सिक्का दिएको तथ्य खुल्न आएको छ । नायिका थापालाई सो चलचित्र खेल्नु पूर्व 'ला यो एक रूपैया राख, यसले त धेरै पैसा कमाउछे
'  भन्दै उनलाई निर्माताले एक रूपैयाको सिक्का दिएका हुन् ।



 एक रूपैयबाट सुरू थापाको दश बर्षो फिल्मी जिवनमा उनले लगभग सय  चलत्रिमा अभिनय गरिसकेकी छिन् । यध्पी उनले आफ्नो पछिल्लो चलचित्र हिफाजत पछी एक अनर्लाइन मिडियलाई आफ्नो पारिश्रमिक अब देखि २ लाख ५० हजार पुगेको बताएकी थिइन् ।