मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

व्यस्त नायकको सुचिमा सुमन

फिल्मीखबर, काठमाण्डौ, 2010/07/24

नेपाली फिल्म उद्योगमा नायकको अभाव महसुस भइरहेका वेला नायक सुमन सिंह निर्माता-निर्देशकका आँखामा परेका छन् । जसका कारण उनी अहिले निकै व्यस्त नायकको सुचिमा छन् ।

 

सुमनले अभिनय गरेका नाइ नभन्नु ल, तिमीविनाको जीवन, पलपलमा, द गेम, छविलाल कञ्जुस छैन, बन्दीलगायतका फिल्म प्रदर्शोन्मुख छन् भने ब्याच नं. १६ र कसम फिल्मको सुटिङ हालै सकिएको छ । अचेल उनी ग्याम्लर र खोज नामक दुई फिल्मको छायाँकनमा व्यस्त छन् भने गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको चलचित्र 'खुसी' मा उनी अनुबन्धित भईसकेका छन् ।