मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'खुसी' को छायाँकन शुरू

फिल्मीखबर, काठमाण्डौ, 2010/07/26

गोपी कृष्ण मभिजको ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'खुसी' को सोमबारबाट छायाँकन शुरू भएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको सो चलचित्रमा रेखा थापा, आयुष रिजाल, सुमन सिंह, मिथिला शर्मा लगायतका कलाकारले अभिनय गर्दैछन् ।

 


उद्धव पौडेलले निर्माण गर्न लागेको उक्त चलचित्रको केन्द्रिय पात्रको भुमिकामा नायिका रेखा थापाले अभिनय गर्दै छिन् । त्रिकोणात्मक प्रेममा आधारित चलचित्र 'खुसी' को छायाँकन काठमाण्डौ, पोखराका रमणिय स्थलहरूमा गरिने निर्माण पक्षले जनाएको छ ।