मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'च्यालेन्ज' को छायाँकन समाप्त

फिल्मीखबर, काठमाण्डौ, 2010/07/27

नायक रेश मरहठ्ठाले निर्माण गरेको चलचित्र 'च्यालेन्ज' को छायाँकन समाप्त भएको छ । श्याम भट्टराईले निर्देशन गरेको सो चलचित्रमा रेश मरहठ्ठा, रेखा थापा, आयुष रिजाल, खुस्बु न्यौपाने लगायतका कलाकारहरूले अभिनय गरेका छन् । करिब साठी दिनमा छायाँकन सकिएको निर्माण युनिटले जानकारी दियो । चलचित्रमा पपगायक नबिन के भट्टराईले संगीत दिएका छन् ।