मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बस नम्बर १३६' मा बोकेदाह्री

फिल्मीखबर, काठमाण्डौ, 2010/07/27

कमेडी गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) ले निर्देशन गरेको चलचित्र 'बस नम्बर १३६' को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । हाँस्यप्रधान सो चलचित्रमा लुईंटेल आँफै नायक भएका छन् ।

 

श्रीकृष्ण लुइँटेलको साथमा मेलिना मानन्धर, विल्सनविक्रम र्राई, राजाराम पौडेल, मुकुन्द श्रेष्ठ, पुष्प श्रेष्ठ, हिमाल खड्का, विपीन प्रर्साईंलगायतले अभिनय गरेको चलचित्र 'बस नम्बर १३६' लाई भूपेन्द्र लिङ्देन, सञ्जु लिङ्देन, राजु कन्दङ्वा र टेकराज तिलिङले निर्माण गरेका छन् । श्रीकृष्ण लुइँटेलकै कथा र संगीत रहेको सो चलचित्रमा कमल र्राईको नृत्य, र्सूय देवको द्वन्द्व र सौरभ लामाको छायांकन रहेको छ ।