मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपशिखा एक महिना पछि

फिल्मीखबर, काठमाण्डौ, 2010/07/28

साउन २८ गतेबाट प्रदर्शन  गर्ने  तयारीमा रहेका  निर्माता तथा निर्देशक नरेश पौड्यालको चलचित्र दीपशिखा एक महिनालाई सरेको छ । चलचित्र जुधाएर जानु भन्दा पनि मिलेर जानु पर्ने भएकोले आफ्नो चलचित्रलाई पछि सारेको निर्देशक पौड्यालले जानकारी गराए ।

 

सिमोस सुनुवारद्धारा निर्देशित चलचित्र 'फष्ट लभ' सँग आफ्नो चलचित्र जुध्ने भएकोले पछाडी सार्नु परेको निर्देशकको भनाई छ । दिपशिखा अब भदौ २५ गते देशभर एकसाथ प्रदर्शनमा आउने छ ।