मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुव्र्यसनी विरुद्ध 'अभियान'

कृष्ण न्यौपाने, दमौली, 2010/08/01

नेपालमा दिनप्रतिदिन आगुऔषध दुव्यस्रनीको संख्या बढ्दो छ । युवाहरु जानेर वा नजानेर दुव्र्यसनीको लतमा फसिरहेका छन् । यसैलाई आधार बनाइएर निर्माण गरिएको नेपाली कथानक चलचित्र 'अभियान' शनिबारदेखि दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शन भएको छ ।

 

राजन श्रेष्ठ र दीपक लामाको निर्देशन रहेको यस चलचित्रमा युवाहरु कसरी दुव्र्यसनीमा फस्छन् भन्ने देखाउन खोजिएको छ । रमेश जटालको निर्माण रहेको यस चलचित्रलाई लागुऔषधी दुव्र्यसनी विरुद्धको अभियानको रुपमा लिइएको छ । कुलतमा लागेका युवाहरुलाई सही बाटोमा डोहोर् याउने विषयवस्तु बोकेको छ यस चलचित्रले । चलचित्रमा शितल केसी, नविन श्रेष्ठ, सियोन श्रेष्ठ, रिजन बराल, अनिता केसी लगायतको मुख्य भूमिका रहेको छ ।