मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'हिम्मत - २' मा अधिकांश कलाकार दोहोरो भुमिकामा

फिल्मीखबर, काठमाण्डौ, 2010/08/21

दिपक श्रेष्ठले निर्देशन गरेको चलचित्र 'हिम्मत - २' मा अधिकांश कलाकारहरू दोहोरो भुमिकामा प्रस्तुत हुँदैछन् । पछिल्लो समयमा चलचित्रमा दोहोरो भुमिका हराउँदै गएको अवस्थामा दिपकले भने आफ्नो चलचित्रमा नायक, नायिका तथा हास्यकलाकारलाई दोहोरो भुमिकामा प्रस्तुत गरेका हुन् ।

 

भदौ महिनाको अन्तिम साताबाट प्रदर्शनमा आउन लागेको सो चलचित्रमा नायक विराज भट्ट, नायिका युना उप्रेती र हाँस्यकलाकार श्रीकृष्ण लुईंटेलले दोहोरो भुमिकामा अभिनय गरेका छन् । चलचित्रमा कुकुरलाई पनि अभिनय गराईएको छ ।