मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोफसलबाट 'तिमी बिनाको जीवन'

फिल्मीखबर, काठमाण्डौ, 2010/08/21

देशमा व्याप्त हत्या, हिंसा तथा अपहरणका घटनाक्रमलाई समेटेर निर्माण गरिएको चलचित्र 'तिमी बिनाको जीवन' शुक्रबारबाट मोफसलका हलहरूबाट प्रदर्शनमा आएको छ । इभा फिल्म्सको ब्यानरमा राज शाक्यले निर्देशन गरेको सो चलचित्रमा माया प्रेमका कथालाई पनि प्रस्तुत गरिएको छ ।

 

चलचित्रमा विराज भट्ट, जेनिशा केसी, सुमन सिंह, सोभिता सिम्खडा, लक्ष्मी केसी, नानीकाजी डंगोल 'नाके' आदिले अभिनय गरेका छन् । चलचित्रमा ताराप्रकाश लिम्बूले संगीत दिएका छन् ।चलचित्रका गीतमा राजेशपायल राई, अञ्जु पन्त तथा रिमा गुरुङको पाश्र्व गायन छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सो चलचित्रमा गोविन्द राईको कलात्मक नृत्यनिर्देशन हेर्न सकिन्छ ।