मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आनन्द कार्की मलेसियामा

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2010/08/24

नेपाली गायन क्षेत्रका हस्ती मध्येका एक आनन्द कार्की यतिवेला मलेसियामा आईपुगेका  छन । गायन कार्यक्रमको लागी सिगापुर पुगेका कार्कीलाई मलेसियामा हुन लागेको एक सागेतिक कार्यक्रमको लागी निम्ता गरिएको कारण उनी मलेसिया आईपुगेका हुन ।

 

एक हप्ता पछाडि हुन लागेको नेपाली कन्सर्ट २०६७ को आयोजक मध्येका एक विश्व राईले निम्तोलाई सहजै स्विकार गरी मलेसिया आएको बताए । मलेसियामा गायक कार्कीले दूईवटा कार्यक्रममा सहभागीता जनाउने छन् । सवैभन्दा धेरै नेपालीहरु रहेको कारण पनि आफुले नेपाली कन्सर्ट २०६७ र मलेसियामा व्यापारी समाजको अधिवेशनमा आफ्ना लोकप्रिय गीत गाउने गायक कार्कीले जानकारी दिए ।