मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेश जी ! लुगामा ध्यान पुर्‍याउने कि ?

फिल्मीखबर , काठमाण्डौ, 2010/09/02

निकै टिप टप भएर हिड्ने स्टाइजिष्ट नायक रेश मरहठ्ठा लाई पैसाको कुनै अभाव छैन भन्दा पनि केही फरक पर्दैन । शरिरलाई आकर्षक र राम्रो पर्सनालिटी बनाउन उनी कुनै कुरामा पछि पर्दैनन् । तर पछी नपर्दा नपर्दे बिहिबार एक ठूलो कार्यक्रममा उद्रिएको टिर्सट लागएर उनी पुगेका थिए ।



प्रसङ्ग हो अपिल बिष्टले निर्माण गरेको चलचित्र दासढुङ्गको प्रिमियरको । निर्देशक श्याम भट्टराईको साथ सेतो टिर्सटमा बिहानै कुमारी सिनेमा घर कमलपोखरीमा भेटिएका यि नायकले आफ्नो उद्रेको टिर्सटमा ध्यान नपुर्‍याएको देखिएको छ ।



सायद बिहानको समयमा कसले पो  वास्ता गर्छ भनेर रेशले आफ्नो पहिरनलाई वेवास्ता गर्दै कार्यक्रम स्थल पुगेका हुन वा हल भित्रै उनको लुगा उद्रिएको हो ?  त्यो भने उनलाई सोध्न बाकी छ ।

 

संगैको तस्बिरमा हेर्नुहोस कसरी उद्रिएको छ उनको टिर्सट ।