मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'नाइ नभन्नु ल' र 'कुसुमे रूमाल' को दौड शुरू

फिल्मीखबर, काठमाण्डौ, 2010/09/03

हिमालयन फिल्म्सको व्यानरमा बिकाश आचार्यले निर्देशन गरेको चलचित्र 'नाइ नभन्नु ल' र गोपीकृष्ण मुभिजको व्यानरमा निरक पौडेलले निर्देशन गरेको चलचित्र 'कुसुमे रूमाल' बिहिबारबाट अष्ट्रेलियाको दुई भिन्न शहरमा प्रदर्शन भएको छ ।

 


चलचित्र 'नाइ नभन्नु ल' दक्षिण अष्ट्रेलियाको ओकाल्याण्ड स्थित २९७ डाइगोनल रोडमा रहेको सिनेमा घरमा र चलचित्र 'कुसुमे रूमाल' अष्ट्रेलियाको सिड्नी स्थित गर्ज स्ट्रिटमा रहेको सिनेमा हलमा दुई साताको लागी प्रदर्शन भईरहेको छ ।

 

चलचित्र 'कुसुमे रूमाल' मा निरज बराल, रूबी भट्टराई, उषा रजक, रेजिना उप्रेती, तृप्ती नाडकर, निर शाहलगायतका कलाकारहरूको मुख्य भुमिका रहेको छ भने चलचित्र 'नाइ नभन्नु ल' मा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, सुमन सिंह, मिथिला शर्मा, ममता प्रधान, मुकेश आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।
 

 

चलचित्र प्रदर्शन भईरहेको स्थान र समय निम्नानुसार छ -

 

Location:Event Cinemas Marion, Marion MEGAPLEX Level 3,
Westfield Marion. 297 Diagonal Road, Oaklands Park, South Australia, 5046
Time:15:15 PM 18:15 PM and 21:15 PM
 
Location:Event Cinemas, George Street, Sydney.
Time:14:30 PM 17:30 PM and 20:15 PM
 
 
For enquiries:
Raju Shakya
0425 440 570
or
+61 425 440 570 if calling from overseas)