मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशकहरूलाई सूचना

फिल्मीखबर , काठमाण्डौ, 2010/09/03

नेपाल  चलचित्र निर्देशक समाजले  बिदेशी चलचित्रबारे अध्ययन गर्न तथा नयाँ प्रविधिबारे जानकारी गराउन २ दिने वर्कसप कार्याक्रम गर्ने भएको छ ।



शुक्रबार आफ्नै कार्यालयमा आयोजित एक कार्याक्रममा समाजका उपाध्यक्ष विमल पौडेलले आगामी असोज ५ र ६ गते सो वर्कसप कार्याक्रम सञ्चलन हुन लागेको बताए ।



चाबहिल स्थित चलचित्र बिकास बोर्डको मिटिङ हलमा आयोजना हुन लागेको सो वर्कसमा सहभागी हुन सवै निर्देशकहरूलाई समाजले आग्रह समेत गरेको छ । बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म चल्ने दुई दिने वर्कसप कार्याक्रममा खाना देखि खाजा सम्मको व्यवस्था समाजले नै गर्ने छ ।