मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म फियष्टा सुरू

फिल्मीखबर, काठमाण्डौ,, 2010/09/06

गोपी कृष्ण मुभिजको प्रस्तुतीमा सेभ टयालेन्ट भन्ने मूल नाराका साथ आजबाट वड्स फिल्म फियष्टा सुरू भएको छ ।

उक्त फियष्टाको चाबहिल स्थित गोपीकृष्ण सिनेमा भवनमा चलचित्र बिकास बोर्डका अध्यक्ष अमर राज गिरिले उदघाटन गरेका हुन ।



४ दिन सम्म चल्ने  फियष्टा मा २ विदेशी सहित ४४  लघु नेपाली चलचित्र र डकुमेन्ट्रहरू प्रदर्शन गरिने आयोजक क्रिएटिभ इन्टरनेशनल प्रोडक्सन  किपाले जनाएको छ ।

सामाजिक मुद्दालाई आधार बनाउदै निर्माण गरिएका २ मिनेट देखि ३० मिनेट सम्मका ती चलचित्रहरूलाई  प्रतिष्पर्धा र गैर प्रतिष्पर्धा गरी दुई  विधा छुट्टाइएको छ । तर प्रतिष्पर्धामा भने २४ वटा मात्र सहभागी हुने छन् । जस मध्ये दुई विदेशी हुनेछन् ।  यस्तै गैर प्रतिष्पर्धाका लागि २० वटा चलचित्र प्रदर्शन गरिने  बताईएको छ ।


आज पहिलो दिन बिहान भएको प्रदर्शनको पहिलो शोमा काठमाण्डू, भाँडो, लस्ट र एसएमएस देखाइएको थियो । 

 

चार दिने सम्म चल्ने  फिएष्टाको  पूर्ण लिष्ट समय तालिका सहित तपाईहरूले हेर्न सक्नु हुनेछ ।

२१ गते सोमबार बिहान ८ बजे देखि
काठमाण्डौ, (८ मिनेट )
एसएमएस (८ मिनेट)
भाडो (१० मिनेट)
लष्ट (२३ मिनेट)


२१ गते बिहान १०: १५ देखि

बिग पट  (११ मिनेट)
स्पाईनल (२० मिनेट)
शान्तिको खोजीमा (३ मिनेट)
एण्ड दिस इज माई स्टोरी (१८ मिनेट)
लष्ट (८ मिनेट)
गिभ बल्ड सेभ लाईफ (१३ मिनेट)


मध्यान्न १२ बजेदेखि
मनि  (१९ मिनेट)
सोल्जी (२८ मिनेट)
केशवको चर्पी (११ मिनेट)

२१ गते अन्तिम शो बेलुकी ५: ३० देखि

विश्वास  (१७ मिनेट)
दि टोन (१० मिनेट)
इनोसेन्ट (२१ मिनेट)
अपवाद (९ मिनेट)

भदौ २२ गते मंगलबारका शोहरू

बिहान ८ बजे
पानीको नयाँ जुनी (३३ मिनेट)
दि मिरर (७ मिनेट)
अर्थ (१० मिनेट)

बिहान १०: १५ देखि

पुजा (५८ मिनेट)
वीन्टर (२ मिनेट )

मध्यान्न (१२ बजे)
कुन्छा (३० मिनेट)
केशवको चर्पी (११ मिनेट)
बिग पट (११ मिनेट)
सानो संसार (७ मिनेट)
दि वाइट हृयाट (३ मिनेट)

बेलुकी ५: ३० बजे

अपवाद (९ मिनेट)
र्टाईम्स इन परहेब्स (८ मिनेट)
त्वीसिन  (३५ मिनेट)
प्रियस एण्ड कल गर्ल (१८ मिनेट)

भदौ २३ गते बुधबारका शोहरू
बिहान ८ बजे
टियर्स अफ फियर्स (३० मिनेट)
हाकु पतासी (१२ मिनेट)
आखिझयाल (१२ मिनेट)

बिहान १०: १५ देखि


क्विन आफ हिल बन्दीपुर (३० मिनेट)
अन्तिम (२३ मिनेट)
माई लाईफ (१५ मिनेट)
वीन्टर (२ मिनेट)

मध्यान्न १२ बजे देखि

काठमाण्डौ (८ मिनेट)
खोज (३० मिनेट)
फोहरका पहाड (३० मिनेट)


बेलुकी ५ :  ३० देखि

विस्केट जात्रा अफ टोखा (२७ मिनेट)
इन्डलेस राइड (२५ मिनेट)
लष्ट (२३ मिनेट)

भाद्र २४ गतेका शोहरू


बिहान ८: ३० बजे


दि ड्रिमस   (५४ मिनेट)
दि वाईट हृयाट (३ मिनेट)

बिहान १०: १५ देखि


घेवा (३० मिनेट)
अ डे इन लाईफ अफ जुंगे दाई (१५ मिनेट)
फेस अफ स्याडो (१३ मिनेट)
वान लाष्ट गुडबाई (१० मिनेट)

मध्यान्न १२ बजे देखि


हराएको म (३२ मिनेट)
दि मिरर (७ मिनेट)
हाकु पटासी नेवारी भाषाको  (१२ मिनेट)

त्यसपछी समापन समारोह