वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउनु कहाँ सम्मको जायज हो ? न त संविधानले नै त्यस्तो अधिकार दिएको छ न त पाइन्छ नै गर्न त्यस्तो ।
तर नायिका ऋचा शर्मालाई भने एक जना निर्माताले पूर्ण बोल्न प्रतिबन्ध लगाएका छन् । दुई हप्ता अघि सुटिङ सुरू गरिएको एक चलचित्रमा अभिनय गरिरहेकी शर्मालाई सो चलचित्रका बारेमा कुनै पनि सञ्चारकर्मीलाई केही नभन्नु भन्दै ती निर्माताले बोल्न प्रतिबन्ध लगाएका हुन ।
चलचित्र 'फष्टलभ' बाट डेब्यू गरेकी शर्मा, सो चलचित्रको लिड रोलमा रहेपनि कुन चलचित्र, कस्तो चलचित्र, को निर्देशक भन्ने बारेमा आफुले पत्रकारहरूलाई केही भन्न नसक्ने बताएकी छिन् ।
सोही चलचित्रको आउट डोर सुटिङका लागि बुधबार उपत्यका बाहिर जानु अघि उनले आउट डोर सुटिङ समेत कहाँ हुने केही खुलाउन मानिन ।
निर्माताको दवावमा वाक स्वतन्त्रतामाथि प्रतिबन्धित भएकी शर्माले फिल्मीखबरालई केही कुरा नभने पनि त्यो रहस्य भने हामी चाडै नै पत्ता लगाउने छौ ।
मिति : २०८१ मंसिर ८, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
ऋचाको मुखमा बुझो
फिल्मीखबर, काठमाण्डौ, 2010/09/08
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’