मानब अधिकार तथा लोकतान्त्रिक मन्च अष्ट्रेलिया र रमाईलो इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा अष्टेलियामा ग्रेटर नेपाल नामक बृत्तचित्र प्रदर्शन हुने भएको छ ।
मनोज पण्डितको निर्माण तथा निर्देशनमा बनेको सो बृत्तचित्र आगामी सेप्टेम्बर महिनाको २५ र २६ तारिखका दिन Tribal Theater 346 George St., Brisbane मा बेलुका पाँच बजे प्रदर्शन हुनेछ । सो बृत्तचित्र हेर्न १५ अष्ट्रेलियन डलर तिर्नु पर्ने छ । ग्रेटर नेपाल नेपालको भौगोलिक सिमानाको बिषयलाई लिएर तयार पारीएको हो ।
थप जानकारीको लागि Diren 0422857021 & Kiran 0431292233