मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुमिना र प्रशान्त माया लगाउन ब्यस्त

फिल्मीखबर, काठमाण्डौ, 2010/09/22

नायिका सुमिना घिमिरे र नेपाली भाषी इन्डियन आईडियल प्रशान्त तामाङ मायामा परेका छन् । अहिले उनीहरू सिक्किमको विभिन्न स्थानमा माया लगाउन ब्यस्त छन् ।



डेढ बर्षको अवधिमा ४ वटा चलचित्रमा अभिनय गरिसकेकी नायिका घिमिरे आफ्नो पाँचौ चलचित्र 'किन मायामा' को सुटिङ्गको क्रममा आईडियल तामाङ्गसंग रिल लाईफमा माया लाउन ब्यस्त भएकी हुन । ३ बर्ष अगाडी इन्डियन आइडल बनेका प्रशान्त तामाङले यस भन्दा अगाडी गोर्खा पल्टनअंगालो यो मायाको मा अभिनय गरिसकेका छन् ।

 


च्यानल एसीई को ब्यानरमा धमाधम सुटिङ भईरहेको सो चलचित्रको निर्माता समिर प्रधान हुन भने निर्देशक चुनैलाल घिमिरे हुन । चलचित्र किन मायामा मा प्रशान्त र सुमिनाको अलवा विक्रम पराजुली र पुनम गुरूङले पनि अभिनय गर्दैछन् ।