मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चोभारमा 'पल्टन' को अन्तिम छायाकंन

फिल्मीखबर, काठमाण्डौ, 2010/09/22

श्रेय मेकर इन्टरटेनमेन्टको  ब्यानरमा निर्माता बिक्रम शाहले निर्माण गरेको चलचित्र पल्टन को अन्तिम छायाकंन चोभारमा गरियो । आउटडोरको अन्तिम छायाकंनको लागि बुधबार अबेर रातिसम्म चोभारमा कलाकारहरू बसेका थिए । 



राजेश हमाल, अमृत लामा, तृप्ती नाडकर,  सचिंता गुरूङ, कुशल थापा, करण क्रेजी, प्रतिक्षा प्रसाईंलगायतको अभिनय रहेको सो चलचित्रको टाइटल गीत भने छायाकंन हुन बाकी रहेको निर्माण पक्षले फिल्मीखबरलाई जानकारी दिएको छ । निर्देशक बासुदेब पोखरेलले निर्देशन गरिरहेको चलचित्र पल्टन मा रोशन श्रेष्ठको द्वन्द रहेको छ ।