मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्डको नोमिनेशन सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2010/10/01

गएको तीन बर्षदेखि नेपाल चलचित्र प्राविधिक संघले  आयोजना गर्दै आएको नेफ्टा चलचित्र महोत्सव २०६७को  नोमिनेशन सार्वजनिक गरिएको छ ।

 शुक्रबार साँझ एक कार्याक्रमका बीच सार्वजनिक गरिएको छ सो नोमिनेशनमा विभिन्न ३१ विधा  छुट्टाइएको छ । गएको साउन १६ गते बाट सुरू भएको महोत्सवमा विभिन्न २७ वटा चलचित्र सहभागी थिए । 

६ जना जुरीहरूले ती २७ चलचित्रलाई  विभिन्न उत्कृष्टताको आधारमा नोमिनेशका विभिन्न विद्याको लागि छनौट गरेका हुन । गएका तीन बर्ष कान्तिपुर टेलिभिजनको प्रस्तुती रहेको सो महोत्सव यो बर्षदेखि तराई टेलिभिजनले प्रस्तुती गरेको हो । नोमिनेशनमा परेका चलचित्रहरूको अन्तिम नतिजा तिहार लगत्तै सार्वजनिक गरिने नेफ्टाले जनाएको छ ।

उत्कृष्ट चलचित्र, निर्देशक, नव निर्देशक, नायिका, नव नायिका लगायत ३१ विद्या समावश गरिएको सो मनोनयनको पूर्ण जानकारी तल राखिएको छ ।

 
चलचित्र
आफ्नो मान्छे आफ्नै हुन्छ
जीवन मृत्यु
दाग
कहाँ भेटिएला
छोडी गए पाप लाग्ला


निर्देशक

निर्देशक (कहाँ भेटिएला)
रमेश बुढाथोकी (जीवन मृत्यु)
विजय थापा (दाग)
उज्जवल घिमिरे (छोडी गए पाप लाग्ला)
ऋषि लामिछाने (आफ्नो  मान्छे आफ्नै हुन्छ )

नव-निर्देशक
सुरेश दर्पण पोखरेल (निशाना)
निरक पौडेल (कुसुमे रूमाल)
आर.बी.के. शरद (नैना रेशम)
सुदर्शन थापा  (मेरो एउटा साथी छ )
सानु शाक्य (रक्षक)

 

अभिनेता
श्रीकृष्ण श्रेष्ठ (कहाँ भेटिएला)
आर्यन सिग्देल (मेरो एउटा साथी छ )
राज बल्लभ कोइराला (छोडी गए पाप लाग्ला)
निखिल उप्रेती (दाग)
बिराज भट्ट

अभिनेत्री
रेखा थापा (हिफाजत)
गरिमा  पन्त (जीवन मृत्यु)
सञ्चिता लुइटेल (छोडी गए पाप लाग्ला)
झरना थापा (कहाँ छौ कहाँ )
नम्रता श्रेष्ठ (मेरो एउटा साथी छ)

 

 नव-अभिनेता
रमण अधिकारी (दिवानापन)
गोविन्द शाही (कहाँ छौ कहाँ )
निरज बराल (कुसुमे रूमाल)
मुकेश ढकाल (आफ्नो मान्छे आफ्नै हुन्छ)
आयुष रिजाल (हिफाजत)

 नव-अभिनेत्री
स्नेहा शर्मा (निशाना)
स्वेत खड्का (कहाँ भेटिएला)
स्वस्तिका खरेल (नेपाली बीर)
निशा अधिकारी (नैना रेशम)
रूबी भट्टराई (कुसुमे रूमाल)

सह-अभिनेता
राजबल्लभ कोइराला (सम्झना)
रमित ढुङ्गगान (दानवीर)
विरेन्द्र हमाल (कहाँ भेटिएला)
जीवन लुइटेल (मेरो एउटा साथी छ )
संदीप सापकोटा (आफ्नो मान्छे आफ्नै हुन्छ)

सह-अभिनेत्री

संञ्चिता गुरूङ (बाटुली)
निरूता सिहँ (कहाँ भेटिएला)
अरूणिमा लम्साल (दाग)
ऋचा घिमिरे (छोडी गए पाप लाग्ला)
अरूणिमा लम्साल (आफ्नो मान्छे आफ्नै हुन्छ )

 

चरित्र अभिनेता
नीर शाह (छोडी गए पाप लाग्ला)
देश भक्त खनाल (आफ्नो मान्छे आफ्नै हुन्छ)
तुलसी घिमिरे (माया त माया हो)
गणेश उप्रेती (कहाँ छौ कहाँ )
प्रेमदेव गिरि (बाटुली)

चरित्र अभिनेत्री
मिथिला शर्मा (बाटुली )
प्रज्ञा जोशी (सम्झना)
विपना थापा (इज्जतदार)
मिथिला शर्मा (दाग)
गौरी मल्ल (जङ्गबाज)

खल पात्र
अर्पण सिहँ (कहाँ छौ कहाँ )
दिनेश डिसी (नैना रेशम)
शोभित बस्नेत (धुम )
सुमन सिहँ (जीवन मृत्यु )
सुनिलदत्त पाण्डे (दाग)

हास्य कलाकार
जय किशन बस्नेत (धुम)
निर शाह (कहाँ भेटिएला)
अशान्त शर्मा (कुसुमे रूमाल )
उत्तम के.सी. (जङ्गबाज)
दयाहाङ र्राई (मेरो एउटा साथी छ )

बाल कलाकार
इशान राउत (आफ्नो मान्छे आफ्नै हुन्छ)
विभाष अर्याल (माया त माया हो)
इशान राउत (पहिलो पहिलो माया )
स्नेहा शर्मा (तोड)
अजु लामा (क्यारेङ ग्याङ २)

 


गायक
स्वरू राज आचार्य- तिमि बिनाको (टक्कर दुई मुटुको )
मनोज सेवा -माया त माया हो (माया त माया हो )
रामकृष्ण ढकाल  छोडी गए... (छोडी गए पाप लाग्ला)
राजेश पायल राई- ओरे ओरे  (दाग)
प्रमोद खरेल समयले (आफ्नो मान्छे आफ्नै हुन्छ) 

गायिका
संगीता राना  -दुई  चुल्ठी (बाटुली)
माण्डवी त्रिपाठी - ढल्क्यो ढल्क्यो (नैना रेशम)
अन्जु पन्त- सुनकोशीले सुसेलेको (कहाँ भटिएला)
रेजिना धिमाल -  मेरो एउटा (मेरो एउटा साथी छ )
अन्जु पन्त- मै राम्री (पहिलो पहिलो माया )

गीतकार
राम भट्टर्राई -  तिमी बिनाको (टक्कर दुई मुटुको )
सुन्दर श्रेष्ठ -बाधी राख न (कहाँ भेटिएला )
किरण खरेल- तिमी फुलै फुलको (जीवन  मृत्यु )
दयाराम पाण्डे - आयो तिम्रो याद आयो (छोडी गए पाप लाग्ला )
कृष्णहरी बराल -कसैकसैलाई माया पनि (हिफाजत )

 संगीत
महेश खड्का (पहिलो पहिलो माया)
सुरेश अधिकारी (छोडी गए पाप लाग्ला)
बसन्त सापकोटा (नैना रेशम)
आलो श्री (जीवन मृत्यु)
शम्भुजीत बास्कोटा (कहाँ भेटिएला)

पार्श्व संगीत
दिनेश सुनाम  (जीवन मृत्यु)
उत्तम न्यौपाने (दाग )
सुजिल कर्मचार्य (मेरो एउटा साथी छ )
डि.जे. एलेक्स (माया त माया हो )
संजय श्रेष्ठ (हिफाजत)

एरेन्जर
फडिन्द्र र्राई (पहिलो पहिलो माया)
अमूल कार्की ढली (छोडी गए पाप लाग्ला )
महाराज थापा (नैना रेशम)
महाराज थापा (जीवन मृत्यु )
शेखर सिहँ (कहाँ भेटिएला )

ध्वनी मिक्सीङ
दिपक मान श्रेष्ठ (कुसुमे रूमाल)
किरण बीसी (दाग )
एन.एफ.डि.सी (जीवन मृत्यु)
उत्तम न्यौपाने (मेरो एउटा साथी छ)
सञ्जय श्रेष्ठ (हिफाजत)
 

 सम्पादन
अनिल गौतम (दाग)
रजनीनाथ पन्त (छोडी गए पाप लाग्ला)
नवीन निरौला (आफ्नो मान्छे आफ्नै हुन्छ )
सुरेन्द्र पौडेल (मेरो एउटा साथी छ)
बद्री लामिछाने (जीवन मृत्यु )

 

छायाकंन
राजु विक्रम थापा (कुसुमे रूमाल)
दिपक बज्रचार्य (छोडी गए पाप लाग्ला)
रामशरण उप्रेती (दाग)
राजे सिंह (मेरो एउटा साथी)
पुरूषोत्तम प्रधान (माया त माया हो )

द्धन्द्ध
एन बी महर्जन (दाग)
रोशन श्रेष्ठ (रक्षक)
हिमाल केसी (फर्ज़)
राजेन्द्र खड्गी (कहाँ भेटिएला)
राजेन्द्र खडगी (हिफाजत)

नृत्य
बसन्त श्रेष्ठ - सुनकोशीले (कहाँ भेटिएला )
कविराज गहतराज - अलमलमा परे (हिफाजत)
शान्ता नेपाली - मै राम्री हुनु (पहिलो पहिलो माया)
गोविन्द र्राई  तिमि दायाँ (माया त माया हो)
गोविन्द र्राई - ढल्क्यो ढल्क्यो (नैना रेशम)

कला
दिनेश लामा (कहाँ छौ कहाँ )
दिनेश लामा (फर्ज़ )
निर्जल श्रेष्ठ (कहाँ भेटिएला)
राजु पेन्टर (कुसुमे रूमाल)
सिङे लामा (माया त माया हो)

भेषभुषा
रिना बज्रचार्य (कहाँ भेटिएला)
निरा राणा (कुसमे रूमाल)
सानु भारती (दाग)
मतिम खान (मेरो एउटा साथी छ)
फेसन ककटेल (पहिलो पहिलो माया)

श्रृगार
चन्द्र लामा (बाटुली)
श्याम बराल (जीवन मृत्यु)
साम्बा डि पाटिल (छोडी गए पाप लाग्ला)
श्याम बराल (दाग)
सरोज पाण्डे (हिफाजत)

संवाद
शिव रेग्मी (कहाँ भेटिएला)
नयनराज पाण्डे (जीवन मृत्यु)
प्रदिप भारद्धाज (छोडी गए पाप लाग्ला)
प्रदिप भारद्धाज (मेरो एउटा साथी छ)
विकास आचार्य (आफ्नो मान्छे आफ्नै हुन्छ )

पटकथा
शिव रेग्मी विकास अचार्य  (कहाँ भेटिएला)
रमेश बुढाथोकी (जीवन मृत्यु)
प्रदिप भारद्धाज (छोडी गए पाप लाग्ला )
विकास अचार्य  (दाग) 
विकास आचार्य (आफ्नो मान्छे आफ्नै हुन्छ )

कथा
राजन श्रेष्ठ (तोड)
योगेश रायमाझी (कहाँ छौ कहाँ) 
रिम विश्वकर्मा (नेपाली वीर)
विनोद अर्याल (माया त माया हो) 
विकास आचार्य (आफ्नो मान्छे आफ्नै हुन्छ)