मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मालती सम्पादनमा

फिल्मीखबर, काठमाण्डौ, 2010/11/01

गएको बुधबारदेखि छायाकंन समाप्त भएको  चलचित्र मालतीको भट्टीको सम्पादन कार्य सुरू  गरिएको छ ।

काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेन्मेटको प्रस्तुती रहेको सो चलचित्रको सम्पादन राजधानीको लाजिम्पाट स्थित र्साईलेन्स स्टूडियोमा सुरू गरिएको प्रस्तुतकर्ता प्रदिप कुमार उदयले जानकारी दिएका छन् । 

 

नव निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेको सो चलचित्रमा नायक जीवन लुइटेल, रेखा थापा तथा नन्दिता केसी तथा प्रमुख भूमिकामा छन् । चलचित्रकको कथा शिर्षक अनुसार रक्सी भट्टी साहुनी र त्यसबाट पर्ने सकारात्मक र नकारात्मक असरको  पेरिफेरिमा घुमेको बताईएको छ ।

आयुव केसीको समेत भूमिका रहेको सो चलचित्रको छायाकंन गएको भदौ २८ गते देखि सुरू गरिएको थियो ।