मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुटानीको निधन

फिल्मीखबर, काठमाण्डौ, 2010/11/23

लामो समयदेखि सिकिस्त बिरामी रहेका द्वन्द तथा कला निर्देशक गोपाल भुटानीको निधन भएको छ । मंगलबार बिहान ११ बजे बालाजु स्थित जनमैत्री अस्पतालमा उनको निधन भएको हो । ७८ बर्षिय भुटानीको गत आइतबारदेखि सो अस्पतालमा उपचार भईरहेको थियो ।

 

भुटानीको श्रद्वान्जलीको लागी अहिले अस्पतालमा नेपाली चलचित्र क्षेत्रका दर्जनौं चलचित्रकर्मी र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिती रहेको छ । यस सम्बन्धमा थप जानकारी हामी केही समयमा राख्ने छौं । प्रतिक्षा गर्नुहोला ।
 

 

यस दुःखद घडीमा फिल्मीखबर डटकम परिवार भुटानीको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्वान्जली ब्यक्त गर्दछ ।