गएको मंसिर सात गते निधन भएका द्धन्द तथा कला निर्देशक गोपाल भुटानीलाई केही चलचित्रकर्मीले पुनः सम्झीएका छन् ।
२२औ दिनको पुण्य तिथिको अवसरमा मंगलबार बौद्ध परम्परा अनुसार भुटानीको नाममा घेवा पुजा पनि गरिएको थियो । निर्मातासंघका अध्यक्ष राजकुमार राई, प्राविधिकसंघका अध्यक्ष सन्तु तामाङ, तथा नेपालको पहिलो निजि क्षेत्र बाट बनेको चलचित्र माईतीघरका निर्देशक बिएस थापा, चेतन कार्की किशोर राना द्धन्द निर्देशक राजेन्द खड्गी निर्माता नवल खड्का लगायतले भुटानीलाई सम्झीएका थिए । यस अघि डेढ साता अघि पनि तेह्रौ पुण्य तिथिको अबसरमा भुटानीलाई चलचित्रकर्मीले सम्झीएका थिए ।
भुटानीको आत्माको शान्तिको लागि हिजो बाट सुरू गरिएको घेवा पुजामा गुरू रयाम्बोसे अवतारी लामाको उपस्थितिमा हजारको सख्यामा लामाहरूले भुटानीको आत्माको शान्तिको कामना गरेका थिए ।
मिति : २०८१ मंसिर ८, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
फेरी सम्झीए भुटानी
फिल्मीखबर, काठमाण्डौ, 2010/12/14
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’