फिल्म मेकिङ्गमा मेसिनको उपाधी पाएका निर्देशक शोभित बस्नेतले फिल्मी करिअरकै सवै भन्दा धेरै दौडधुप यसपाली गरेको बताएका छन् ।
आगामी पौस ३० गते देखि देशब्यापी प्रदर्शनमा आउन लगेको उनको पछिल्लो प्रोजेक्टको चलचित्र चिनोको काउनडाउन सुरू भएपछी केही दिन देखि उनको ब्यस्तता निकै बढेको हो । तँ त साहै सप्रिस नि बद्रीको सम्पादन र नयाँ फिल्मको गीत रेकडिङ्ग कार्यलाई पूर्ण रोकेर चिनो प्रोमोशनमा जुटेका शोभित फिल्म महत्वकाक्षी भएकाले अन्य कामलाई थाती राखेर यसरी पब्लिसिटीमा जुटेका हुन् । दौडधुमा ब्यस्त भै रहेको अवस्थामा उनले भने 'यस्तो दौडधुप कहिलै गरेको थिईन् ।' यस अघि २० वटा चलचित्र निर्देशन गरिसकेका बस्नेतले चिनो करअरकै सवै भन्दा उत्कृष्ट चलचित्र भएको दाबी पनि गरेका छन् ।
सलोन फिल्मसको ब्यानरमा नारी प्रधान उक्त चलचित्रमा रेजिना उप्रेतीको शसक्त अभिनय रहेको बताईएको छ । यस्तै चलचित्रमा विराज भट्ट, रमित ढुङ्गाना तथा राजेन्द्र खड्गी पनि मुख्य भूमिकामा छन् ।
मिति : २०८१ मंसिर ६, बिहिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
शोभित भन्छन् 'यस्तो दौडधुप कहिलै गरेको थिईन '
फिल्मीखबर, काठमाण्डौ, 2010/12/25
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’
- ‘सारङ्गी’को सफलता : प्रकाशलाई हर्ष न विस्मात् !
- ‘ह्रस्व दीर्घ’ले नघायो साढे ३ करोडको आँकडा
- किन आमाको रोलमा बढी देखिन्छिन् वर्षा ?
- दयाहाङ र रिश्माले सुरु गरे ‘रिमै’को छायांकन, सौगात नरहने
- ‘अग्निदहन’ बोक्सी कुप्रथाविरुद्धको अभियान हो : निर्देशक लामिछाने