मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फोटो फिचर शान्ति मास्के श्रद्धाञ्जली

अनुप भट्टराई, काठमाण्डौ, 2011/01/19

 

 

 

 

 

 निधन पश्चात श्रद्धाञ्जली सभामा स्वर्गीय मास्केको पार्थिव शरिर 

 

स्वर्गीय बरिष्ठ चरित्र अभिनेत्री शान्ति मास्केको पार्थिव शरिरमा माल्यार्पण   गर्दै प्रधानमन्त्री माधव कुमार नेपाल ।

 

गृह मन्त्री भीम रावल स्वर्गीय मास्के प्रति श्रद्धाञ्जली व्यक्त  गर्दै

समकक्षीको  निधनमा अभिनेता जयनन्द चन्द  ठाकुर भावब्यहोल हुदै साथमा अभिनेत्री बसुन्धरा भुषाल र अन्य चलचित्रकर्मी

निर्माता रमेशजंग रायमाझी मास्केको पार्थिव शरिरलाई माल्यार्पण गर्दै

आँखा दान गर्ने आफ्नो मृत्यु पूर्वको इच्छा बमोजिम चिकित्सकले स्वर्गीय मास्केको आँखा निकाल्दै ।

मास्केको  पार्थिव शरिरमा चलचित्र कलाकारसंघको झण्डा ओढाएपछी

स्वर्गीय मास्केको सौताको छोरा नारायण  मास्केले दागबत्ती दिदै पशुपति आर्यघाटमा

छोराले दिएको दागबत्ती पश्चात स्वर्गीय मास्के दागबत्तीको आगो सहित