दिनानुदिन प्रबिधिले फड्को मारिरहेको हाम्रो चलचित्र उद्योगमा डिजिटल प्रबिधिको प्रबेश पछि प्राबिधिक रुपमा नेपाली चलचित्र गुणस्तरिय भएको पाइन्छ । विश्वका जुनकुनै चलचित्र उद्योगमा पनि डिजिटल प्रबिधिको प्रयोगले तिब्रता पाएको छ । पछिल्लो समय त नेपाली चलचित्रले पनि आफुले अपनाउदै आएको प्रबिधिलाई केही पर सार्दै डिजिटल प्रबिधिलाई आत्मसाथ गरेको पाइएको छ ।
पछिल्लो केही वर्ष चलचित्रकर्मीहरुले डिजिटल प्रबिधलाई आत्मसाथ गरेको कुराले पनि यो प्रबिधिको महत्व चुलिदै गएको छ । डिजिटल प्रबिधिको प्रयोग सँगै डिजिटल फर्म्याटमा निर्माण गरिएका चलचित्रको माध्यमबाट छायाँछबि पत्रिकाले बिगत तीन वर्ष देखि डिजिटल फिल्म अवार्ड गरी चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्दै सम्मान एवम पुरस्कार प्रदान गर्दै आएको छ । यसै क्रममा डिजिटल फिल्म अवार्डको तेस्रो सस्करण सिजी डिजिटल फिल्म अवार्ड २०६८ को मनोनयन आज सार्वजनिक गरिएको छ ।
सिजी डिजिटल फिल्म अवार्ड-०६८ को बिभिन्न २९ बिधामा उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक गरिएको छ । जसमा कस्ले चोर्यो मेरो मन र बाटो मुनिको फूल सबैभन्दा बढी अठार बिधामा मनोनित भएका छन् । लेखक/निर्देशक मोहन निरौला, लेखक/निर्देशक/-अभिनेता ओम प्रतिक, निर्देशक दिनेश कार्की एवम पत्रकार राजेश खनालको निर्णायक टोलिले मूल्याङ्कन गरी उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरेको हो ।
आज सार्वजनिक गरिएको मनोनयनमा ब्याच नं १६, बाटो मुनिको फूल, श्रीमान, कस्ले चोर्यो मेरो मन र ठेगाना उत्कृष्ठ चलचित्रको सूचिमा परेका छन् । यस्तै ब्याच नं १६ बाट पिताम्बर पाण्डे, बाटो मुनिको फूलबाट सुरज सुब्बा, श्रीमानबाट नवल नेपाल, कस्ले चोर्यो मेरो मनबाट सविर श्रेष्ठ र ठेगानाबाट रामशरण पाठक उत्कृष्ठ निर्देशकको मनोनयनमा परेका छन् ।
भदौ २२ गतेका लागी अवार्ड बितरण गरिने कार्यक्रममा उत्कृष्ट मनोनयनमा परेकालाई अवार्ड दिलाउन आम जनताले समेत आफ्नो मत ब्यक्त गर्न पाउने भएका छन् । जसका लागी मनोनय सुची र एसएमएस भोट गर्ने तरिका तल हेर्न सक्नु हुनेछ । एसएमएस भोटिङका लागि CGA टाईप गरि
सीजी डिजिटल फिल्म अवार्ड – २०६८
उत्कृष्ट ५ मनोनयन
उत्कृष्ट श्रृंगार एसएमएस भोटिङ कोड
१.निमा लामा – ब्याच नं १६ CGA 001
२.सरोज पाण्डे – कसले चोर्यो मेरो मन CGA 002
३.अशोक रोक्का – चिनो CGA 003
४.यादव सिपाडोले – श्रीमान CGA 004
५.सुशीला जोशी – मन परेपछि CGA 005
उत्कृष्ट पाश्र्व संगीत
१. किचमान चित्रकार – ब्याच नं १६ CGA 006
२. गोपाल रसाइली – बाटो मुनीको फूल CGA 007
३. जुगल डंगोल – ठेगाना CGA 008
४. सुजिल कर्माचार्य – एक दिन एक रात CGA 009
५. दिनेश सुनाम – दुलही CGA 010
उत्कृष्ट ध्वनी मिश्रण
१. जुगल डंगोल – ठेगाना CGA 011
२. उत्तम न्यौपाने – स्वर CGA 012
३. उत्तम न्यौपाने – एक दिन एक रात CGA 013
४. सञ्जय श्रेष्ठ – मनमनै मन पराएँ CGA 014
५. डिजे एलएक्स – बाटो मुनीको फूल CGA 015
उत्कृष्ट कला निर्देशन
१.सिङ्गे लामा – धर्मा CGA 016
२.मनोहर गौतम – ठेगाना CGA 017
३.निर्जल श्रेष्ठ – कसले चोर्यो मेरो मन CGA 018
४. दिनेश गुरुङ – चिनो CGA 019
५.रिस छैन राई – मन परेपछि CGA 020
उत्कृष्ट नृत्य निर्देशन
१.गोविन्द राई – किन मायामा (घिन्ताङ घिन्ताङ...) CGA 021
२.गोविन्द प्रभात – ठेगाना (बाटाघाटा चौबाटामा...) CGA 022
३. रेनेशा राई – ब्याच नं १६ (खुशी फुल्छ मनैभरी) CGA 023
४. अजय स्याङतान – तिमी जहाँ भए पनि (झरनाको पानी) CGA 024
५. राजु शाह – कसले चोर्यो मेरो मन (मिठो मिठो लाग्यो) CGA 025
उत्कृष्ट द्वन्द्व निर्देशक
१. राजेन्द्र खड्गी – कसले चोर्यो मेरो मन CGA 026
२. रोशन श्रेष्ठ – ब्याच नं १६ CGA 027
३. राम÷जनक – मन परेपछि CGA 028
४. रामन÷जनक – म बिर्सुं कसरी CGA 029
५. हिमाल केसी – मनमनै मन पराएँ CGA 030
उत्कृष्ट गीतकार
१. भूपेन्द्र खड्का – स्वर (मुटु निचोरी..) CGA 031
२. किरण खरेल – कसले चोर्यो मेरो मन (जुन बेहुली बनेर...) CGA 032
३. सञ्जिवनी मिनु – श्रीमान (नयाँ जस्तो हुन्न रैछ ...) CGA 033
४. निश्चल श्रेष्ठ – तिमी जहाँ भए पनि (माया माया भन्छन्...) CGA 034
५ यश कुमार – बाटो मुनीको फूल (तिमीलाई कुनै पल....) CGA 035
उत्कृष्ट पाश्र्व गायक
१. प्रमोद खरेल – तिमी जहाँ भए पनि (माय माया भन्छन्...) CGA 036
२. शिव परियार – श्रीमान (नयाँ जस्तो हुन्न रैछ...) CGA 037
३. स्वरुपराज आचार्य – स्वर (मुटु निचोरी....) CGA 038
४. यश कुमार – बाटो मुनीको फूल... (तिमीलाई कुनै पल...) CGA 039
५. दीपक लिम्बु – श्रीमान (केही नबोली....) CGA 040
उत्कृष्ट पाश्र्व गायिका
१. माण्डवी त्रिपाठी – तिमी जहाँ भए पनि (झरनाको पानी...) CGA 041
२. अन्जु पन्त – कसले चोर्यो मेरो मन (एक दिल मलाई...) CGA 042
३. प्रकृति गिरी – बाटो मुनीको फूल (तिमीलाई कुनै पल...) CGA 043
४. अन्जु पन्त – श्रीमान (केही नबोली...) CGA 044
५. प्रविशा अधिकारी – मनमनै मन पराएँ (आयौ तिमी सुस्तरी....) CGA 045
उत्कृष्ट संगीतकार
१. सत्य÷स्वरुपराज – स्वर CGA 046
२. महेश खड्का – श्रीमान CGA 047
३. सुरेश अधिकारी – कसले चोर्यो मेरो मन CGA 048
४. यश कुमार – बाटो मुनीको फूल CGA 049
५. अष्ट लामा – दुलही CGA 050
उत्कृष्ट सम्पादन
१. रोशन लामिछाने – म बिर्सुं कसरी CGA 051
२. मनोरञ्जन श्रेष्ठ – कसले चोर्यो मेरो मन CGA 052
३. सुरेन्द्र पौडेल – ब्याच नं १६ CGA 053
४. विपिन मल्लं – बाटो मुनीको फूल CGA 054
५. शिव पुरी – मन परेपछि CGA 055
उत्कृष्ट छायाँकार
१. सञ्जय लामा – कसले चोर्यो मेरो मन CGA 056
२. सञ्जय लामा – बाटो मुनीको फूल CGA 057
३. दीपक बज्राचार्र्य – एक दिन एक रात CGA 058
४. पुरुषोत्तम प्रधान – ब्याच नं १६ CGA 059
५. दिव्यराज सुवेदी – श्रीमान CGA 060
उत्कृष्ट कथा
१. प्रदीप भारद्वाव – कसले चोर्यो मेरो मन CGA 061
२. यश कुमार – बाटोमुनीको फूल CGA 062
३. रामशरण पाठक – ठेगाना CGA 063
४. बोविक्रम पुरुष – श्रीमान CGA 064
५. चुनीलाल घिमिरे – किन मायामा CGA 065
उत्कृष्ट पटकथा
१. रामशरण पाठक – ठेगाना CGA 066
२. प्रदीप भारद्वाज – कसले चोर्यो मेरो मन CGA 067
३. नवल नेपाल – श्रीमान CGA 068
४. सुरज सुब्बा – बाटो मुनीको फूल CGA 069
५. पिताम्बर पाण्डे – ब्याच नं १६ CGA 070
उत्कृष्ट सम्वाद
१. बाबुराम ढकाल – दुलही CGA 071
२. रामशरण पाठक – ठेगाना CGA 072
३. सुरज सुब्बा – बाटो मुनीको फूल CGA 073
४. नवल नेपाल – श्रीमान CGA 074
५. युगेश रायमाझी – धर्मा CGA 075
उत्कृष्ट बाल कलाकार
१. रुजन फुयाँल – मनमनै मन पराएँ CGA 076
२. सुदीप अर्याल – ठेगाना CGA 077
३. जेस्फर न्यौपने – एक दिन एक रात CGA 078
४. संगम विष्ट &nbs