महानायक राजेश हमाल गर्भवति भएको खबर सुनेका सुपरस्टार नायक भुवन केसीले आश्चर्य प्रकट गरेका छन् । आफुलाई धेरैले पटक पटक करणी गर्दा समेत आफु गर्भवति नभएको बताउदै केसीले ऋचाले करणी गर्दैमा हमाल गर्भवति नभएको बताएका छन् ।
बरु बुढेशकालसम्म पनि बिबाह गर्न कोही नपाएर नायिका ऋचा माथि आँखा गाडेको हुन सक्ने उनको भनाई छ । भुवनले हमालले ऋचामाथि आँखा गाडेका कारण उसको बच्चा हो भनेर भन्दै हिडेको आरोप लगाएका छन् । नेपाली चलचित्रमा आफु जस्तो सेक्सी कोही नभएको बताउदै भुवनले आफु गर्भवति नहुनुको कारण बारे सोध्न डा. भोला रिजाललाई भेटेका छन् । उनले त्यहाँ रिजाललाई म गर्भवति किन भईन ? भन्ने प्रश्न राखेको रिजाल स्रोतले जनाएको छ ।
कसैले भुवनमा बाँझोपना रहेको बताइदिए पछि आत्तिएका भुवनले डाक्टरको सल्लाह बमोजिम कृतिम भए पनि गर्भ धारण गर्ने जनाएका छन् । आफुलाई जसरी भए पनि बच्चा बोक्नु परेको भन्दै केसीले कोही नायिकाले करणी गर्न चाहे आफु तयार रहेको उल्लेख गरेका छन् । त्यसो त एक फरक प्रसंगमा उनले राजेशले आफुले सिको गरेको बताउदै आफुले शर्मिलाको घर बिगारे जस्तै हमालले शंकरको घर बिगार्न ऋचाको बच्चा बोकेको बताएको हुन सक्ने अनुमान लगाएका छन् ।