कालिका एफएम चितवनले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको म्युजिक अवार्डको नोमिनेशन सार्वजनिक गरिएको छ । जसमा चलचित्र तर्फ सर्वोत्कृष्ट पुरूष गायन, सर्वोत्कृष्ट महिला गायन, सर्वोत्कृष्ट संगीत तथा सर्वोत्कृष्ट गीत रचना रहेका छन् ।
असोज २६ गते नारायणी कला मन्दिर नारायणगढमा एक बिशेष समारोहका बिच प्रदान गर्न लागिएको सो अवार्डको निमिनेशनमा १० चलचित्र परेका छन् । जसमध्ये सबैभन्दा धेरै तीन बिधामा चलचित्र गोर्खा पल्टन, बाटो मुनिको फूल र प्रितीको फूल परेका छन् । यसैगरी चलचित्र व्याच नं १६, कोही मेरो, दुलही र कस्ले चोर्यो् मेरो मन दुई- दुई बिधामा मनोनित भएका छन् भने धर्मा, मनमनै मनपराएँ र खुसी एक-एक बिधामा मनोनित भएका छन् ।
चलचित्रसँगै अन्य २१ बिधामा पनि अवार्ड बितरण गरिंदै छ । म्युजिक अवार्ड प्रदान सँगै सम्मान कार्यक्रम समेत आयोजना गर्ने एफएमले जनाएको छ । सदाझै यसवर्ष पनि एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डवाट समेत सम्मान गरिने भएको छ । नेपाली गीतसंगीतको उत्थान र प्रवर्द्वनका लागि बिगत आठ बर्ष देखि अवार्ड कार्यक्रम गर्दै आएको एफएमले जनाएको छ ।
NEPALI MOVIES
5. NOMINATION FOR THE BEST NEPALI MOVIES SINGER (MALE)
S.N |
Title |
Singer |
Film |
1 |
Gorkha Paltan |
Prashant Tamang |
Gorkha Paltan |
2 |
Timi Lai Kunai |
Yash Kumar |
Batomuniko Phool |
3 |
Sangee |
Shiva pariyar |
Batch No.16 |
4 |
Yo Manko Khali |
Rajesh Payal Rai |
Dharma |
5 |
Aankha Ankha |
Dipak Limbu |
Kohi Mero |
6. NOMINATION FOR THE BEST NEPALI MOVIES SINGER (FEMALE)
S.N |
Title |
Singer |
Film |
1 |
Gorkha paltan |
Anju Pant |
Gorkha paltan |
2 |
Timi Lai Kunai |
Prakriti Giri |
Batomuniko Phool |
3 |
Kasle Choryo Mero Man |
Anju Pant |
Kasle Choryo Mero Man |
4 |
Dar Thiyo |
Rajina rimal |
Priti Ko Phool |
5 |
Man Manai Man |
Prabisha Adhikari |
Man Manai Man Paray |
7.NOMINATION FOR THE BEST NEPALI MOVIES MUSIC COMPOSITION