मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सारंगाको तल के थियो ?

फिल्मीखबर, काठमाण्डौ, 2011/09/29

रूपा उपाध्यायको विकनी पोजले कलिउड टाउन तारिहेका बेला हिरोईन सारंगा श्रेष्ठको पनि त्यस्तै फोटो फेला परेको छ । सारंगाको फेसबुक अकान्टमा फेला परेको तस्बिरमा उनी रूपाको जस्तो विभिन्न पोजमा त छैनन् तर लाग्छ उनी विकनीमै छिन् ।

 

सारंगाले सन ब्लक ह्याट लगाएकी छिन् भने विकनी पोजको तस्बिरलाई क्लोजअपमा क्रप गरी फेसबुकमा अपलोड गरेकी छिन् । जसबाट सजिलै अनुमान लगाउन सकिन्छ कि सारंगा पनि विकनीमा छिन् । तस्बिरको पृष्ठ भूमिलाई सजिलै चिन्न सकिने अवस्था छ  । समुन्द्रको किनारमा मस्ती गर्न गएका थुप्रै ब्यक्तिहरू उनका पछाडी अर्धनग्न अवस्थामा छन् । जसबाट पनि अनुमान लगाउन सकिन्छ समुन्द्रमा छलाङ मार्न सारंगा विकनी पोजमा त्यहाँ पुगेकी थिईन् ।

 

उनी विकनीमै थिईन् भनेर किटान गरिहाल्ने अवस्था छैन । तर यस्तो फोटो हेर्दा लाग्छ सारंगा सामान्य पोषाकमा पक्कै छैनन् । विकनी लगाउन पनि मन गर्ने अनि फोटो खिचाउने तर खिचेको फोटोलाई आधा गरी र्सार्वजनिक गरे पछि यसले अर्थ विकनी कै दिन्छ । हैन भने किन आधा फोटो ? त्यसैले सारंगा जी तपाईको छाति भन्दा तलको पहिरन के थियो  भन्नै पर्ने स्थिती देखियो ।