मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुष्मालाई सम्हाल्न गाह्रो

फिल्मीखबर, काठमाण्डौ, 2011/10/03

कहिले काहि सामान्य कार्यक्रममा  आफूले लगाएको पहिरनले सामान्य धोका दिदा अस्वाभाविक र अप्ठयारो हुनु सामान्यनै हो । तर अति विशिष्ट कार्यक्रममा ठाटिएर जादा पहिरनले  नराम्ररी धोका दिएपछी कसलाई दोष दिने र के भन्ने ?    हो यस्तै एउटा रोचक दृश्य मेरो लभस्टोरीको प्रिमियरमा देखिएको थियो । जहा नायिका सुष्मा कार्कीलाई आफ्नो गाउन सम्हाल्न निकै गाहो भैरहेको थियो ।

 

उनी कालो गाउनमा उपस्थित भएकी थिईन तर गाउनको अगाडी पट्टीको भागले उनको बक्ष्य स्थललाई पूर्णरुपमा नढाकिदिदा उनी हातमा बोकेको पस्र सम्हालु   कि गाउन सम्हालु जस्तो भएकी थिईन । जसकारण सुष्मा आफूले लगाएको गाउनले गर्दा प्रिमियर   भर असजिलो महसुस गरिरहेकी थिईन ।  प्रिमियर को सुरुवातमा उनले आफूलाई सहज महसुस गरेपनि चलचित्रकर्मीको चहलपहबढेपछी लुगाले  पुर्याएको असहजताले  सुस्माको होसहवास उठेको थियो । ग्ल्यामरस हट हिरोईनले समेत परिचित सुष्मा आफ्नो बक्ष्यस्थल लुगामा नअडिएकाले नै पूर्ण चिन्तित देखिएकी हुन । जुन चिन्ता प्रिमियर अघि फिल्मको 'काष्ट क्रु' परिचयको क्रममा उनको अनुहारमा छर्लङ्ग देखिएको थियो ।

 

सुष्मा त्यो समय छातिमा हात पुर्याउदै बक्ष्यस्थललाई छोप्दै सवैको अगाडी उपस्थित भएकी थिईन र त्यसरीनै उनी सिनेमा हलको पछिल्लो पक्तिमा गएर बसेको थिईन । आखिर किन गाउनले धोका दियो त सुष्मालाई ?  बुझिएअनुसार उनले त्यो गाउन तीन महिना अघि किनेकी हुन रे  जसकारण महिनौ पछि   लगाएको उक्त  गाउन सानो र छाति ठूलो भएपछी  उनले धोका पाएकी  हुन रे..