सँगैको तस्बिर चल्तीमा रहेका एक नायकको हो । उनले बालअवस्थामा बहिनीसँग खिचेको तस्बिरलाई फिल्मीखबरले फेला पारेको छ ।
त्यसैले तपाईको दिमागले कति भ्याउछ अनुमान लगाउनुस् तस्बिरमा रहेका हिरो को हुन् ? उनी ब्राम्हण परिवारका हिरो हुन् । तस्बिर चिन्नका लागि उनी बयष्क भएपछीको तस्बिरलाई पनि मधुरो गरी राखिएको छ ।
फिल्मीखबरले यसैगरी प्रत्येक शनिबार सिने सेलिब्रटीका बाल अवस्थाका तस्बिरहरु राख्दै जानेछ । आजको तस्विरको सहि उत्तर अर्को पटक अर्को सेलिब्रेटीको तस्विर राख्दा सार्वजनिक गरिने छ ।