मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गमबुट लगाउने हिरो को होलान् ?

फिल्मीखबर, काठमाण्डौ, 2011/12/03

गत साता फरिया लगाएकी हिरोइन चिन्नुस भन्ने प्रश्नमा सहभागी जनाउने अधिकांश पाठकहरूले एक छोरीकी आमा जल शाह  भनी तस्बिर चिन्न सक्नु भएको विशेष धन्यवाद । यस्तै फोटो स्तम्भमा सहभागी मध्ये गोला प्रथा मार्फत मन्जु शाहले फिल्मीखबरको तर्फबाट विशेष गिफ्ट हृयापर जित्न सफल हुनु भएकोमा बधाई  । 

 
यस्तै आजको स्तम्भमा गमबुट र शिरमा ढाका टोपी लगाउने यि बाल हिरो को होलान् ?  जो नयाँ पुष्तामा शिक्षित कलाकार भनेर परिचित पनि छन् ।  अनुमान लगाउनुस को होलान् यि हिरो र जित्नुस फिल्मीखबरको तर्फबाट  स्पेशल गिफ्ट हृयाम्पर । 


नोटः फोटो स्तम्भमा विजयी हुने पाठकलाई फिल्मीखबरले  इमेल मार्फत सम्पर्क  गरी पुरस्कार दिने छ । पुरस्कार संकलनको लागि एक साता भित्रमा फिल्मीखबरको कार्यालय या इमेलमा सम्पर्क गर्नुपर्ने हुन्छ ।