मिति : २०८१ मंसिर १२, बुधवार
Most Recent News Headlines
Results : 20305 - 20310 of 21949
फिल्मीखबर, चितवन, २०६८ आश्विन ८, आईतवार
चितवनको नारायणगढमा रहेको इन्द्रदेव सिनेमा घरमा गरिएको सो बिशेष शोमा सञ्चारकर्मी, चितवनका चलचित्रकर्मी, केहि व्यापारी सहितका बिशिष्ट व्यक्तिको उपस्थिती रहेको थियो । चलचित्र हेरीसके पछि निर्देशक सहित कलाकार र गीतसंगीतको खुलेर प्रशंसा गरे ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आश्विन ८, आईतवार
चलचित्र जीवनरेखाबाट फिल्मी करिअर सुरू गरेका अभिनेता शिव श्रेष्ठले फिल्म निर्देशनका लागि आफूसँग त्यस्तो कुनै दिमाग नभएको बताएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आश्विन ८, आईतवार
नेपाली चलचित्रकर्मीहरू भगवानलाई धेरै बिश्वास गर्ने गरेको पाईन्छ । आफूले निर्माण तथा निर्देशन गरेका चलचित्र होस् या आफ्नो भविष्यको सफलताका लागि होस् उनीहरू मन्दिर जाने, भाकल गर्ने गर्दछन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आश्विन ८, आईतवार
नृत्य पोख्त मानिएकी नायिका शुष्मा कार्की पछिल्लो समयमा निकै चर्चामा छिन् । अझ चलचित्र 'के यो माया हो' मा मुख्य भुमिकामा देखिए पछि त झन् उनको चर्चा चुलिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आश्विन ८, आईतवार
अमेरिकामा नेपालीहरूले भोग्नु परेको दुःख, कष्ट तथा पीडालाई आधार मान्दै निर्देशक नारायण पुरीले चलचित्र 'ए फर अमेरिका' को निर्माणकार्य शुरू गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आश्विन ७, शनिवार
विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुमा छायाँकन गरिएको चलचित्र 'लभ इन चाईना बोर्डर' को यही असोज १० गते खोटाङको सदरमुकाम दिक्तेल बजारमा विशेष शो गरिने भएको छ ।