मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21301 - 21306 of 21733
विजय आवाज, काठमाण्डौ, २०६७ मंसिर १, मंगलवार
भनिन्छ नारी आमा, धर्ति, जननी हुन् । अझ यसो भनौं नारीको धेरै परिचय छन् । नारीका यही बिभिन्न रुपका कारणले पनि उनिहरुले संसारमा आफ्नो छुट्टै पहिचान वनाउन सफल भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर १, मंगलवार
कुनै समयका निर्माता, निर्देशक तथा अभिनेता कृष्ण मल्लले टेलिभिजन खोल्ने तयारी गरेका छन् । अमेरिकामा रहेका केही नेपाली ब्यवसायीसंग मिलेर नियमित रूपमा टेलिचलचित्र प्रसारण गर्ने हिसावले टेलिभिजन खोल्ने तयारी भईरहेको उनले जानकारी दिएका छन् ।
अर्पण ढकाल, धरान, २०६७ कार्त्तिक ३०, सोमवार
तेस्रो इण्डियन आईडलको उपाधी हात पारेपछि एकाएक सांगीतिक क्षेत्रमा चर्चा कमाएका नेपाली मुलका प्रशान्त तामाङले नेपाली गीत गाएर धराने श्रोताहरुलाई मनोरन्जन दिएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक ३०, सोमवार
मनोबैज्ञानिक थ्रीलर कथामा आधारित चलचित्र 'एक दिन एक रात'को फष्टलुक सार्वजनिक गरिएको छ । सोमबार साँझ ललितपुर  स्थित एक रेष्टुरेन्टमा आयोजना गरिएको पत्रकार भेटघाटमा सो चलचित्रका मुख्य कलाकार, पोष्टर, अडियो गीत र वेभसाइट www.ekdin-ekraat.com लाई सार्वजनिक गरिएको हो ।
विजय आवाज, काठमाण्डौ, २०६७ कार्त्तिक ३०, सोमवार
नेपाली समाजमा आत्मा भुतप्रेत भन्ने विषय अझै पनि हटिसकेको छैन । नेपालका धेरै भु-भागमा आज पनि यस्ता कुरामा विश्वास गर्ने गरिन्छ । कतिपय यसलाई अन्धविश्वास भन्ने गर्दछन् भने कतिपय यसलाई साचो मानेर अगाडि वढेको पाईन्छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक ३०, सोमवार
निर्माता केशव भट्टराई र निर्देशक शिव रेग्मीलाई एउटा डिम्पल हिरोइनको आवश्यक्ता परेको छ ।
Results : 21301 - 21306 of 21733