मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21301 - 21306 of 21929
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १४, मंगलवार
चार बर्षपछि गएको मंसिर आठ गते स्वदेश आएकी अभिनेत्री पूजा चन्द एक महिने नेपाल बसाईपछी पुनः अमेरिका प्रस्थान गरेकी छिन् । पूजाले  मंगलबार बेलुकी साढे सात बजे नेपाल भूमि छाडेकी हुन् ।
अनुप भट्टराई, काठमाण्डौ, २०६७ पौष १४, मंगलवार
  निर्देशक सोभित बस्नेत र नायक  रमित ढुङ्गाना निकै परिचित अनुहार हुन् । जव रमित आफ्नै लगानीको चलचित्र 'माया नमार' बाट फिल्मको हिरो भए त्यस पछी उनी निकै चर्चामा पनि रहे र थुप्रै फिल्ममा हिरो भएर काम पनि गरे ।
विजय आवाज, काठमाण्डौ, २०६७ पौष १४, मंगलवार
जीवनमा जुन कुराको सुरुवात गरिन्छ, त्यो पहिलो पटक नै हुन्छ । पहिलो पटक गरेका हरेक क्रियाकलापवाट नै मानिसले धेरै कुरा सिक्दछ । नेपालमा चलचित्र वन्न थालेको आधा शताब्दी नै भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १३, सोमवार
केही महिना अगाडी प्रदर्शन भएको र पुन: केही स्थानमा प्रदर्शन गर्न लागिएको कृषा चौलागाईंको चलचित्र 'कसम हजुरको' र राजेश घतानीले निर्माण गरेको चलचित्र बाटो मुनिको फुल रिलिज भएको एकसाता भित्रमै पाईरेट गरेर बजारमा छ्यापछ्याप्ती चलचित्रको भिसिडी सार्वजनिक भएपछी पाईरेट गर्नेलाई उचित क्षतिपूर्तीको माग सहित कारवाहीको लागी सोमबार सात सदस्य छानबिन समिती गठन गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १३, सोमवार
आगामी माघ सात गतेदेखि चितवनको मेघौली स्थित गोलाघाटमा अन्तराष्ट्रिय चलचित्र कार्यशाला आयोजना हुने भएको छ ।    चलचित्र निर्देशक समाजले आयोजना गर्न लागेको सो एकहप्ते कार्यशालामा भारतका कनल शाष्त्री र गोविन्द निहालिनी, दक्षिण कोरियाका किम डोङ विन जस्ता बरिष्ठ चलचित्र विज्ञहरूको सहभागिता रहने बताईएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १३, सोमवार
सोमबार पूर्वाञ्चल भेलामा सहभागी भएका पूर्वका हल सञ्चालकहरूले आफ्नो पेशामा कटिबद्ध हुदै कसैसँग नझुक्ने निर्णय निकालेका छन् ।  चलचित्र संघको आयोजनमा पूर्वाञ्चलको इटहरीमा आयोजित उक्त भेलामा वीरगञ्ज देखि काकडभिट्टा सम्मका प्रदर्शकहरूले हलहरूसँग  निर्मातासंघको विभिन्न विवाद अन्त्य गर्नु पर्ने माग राखेका थिए ।
Results : 21301 - 21306 of 21929