मिति : २०८२ वैशाख ८, सोमवार
Most Recent News Headlines
Results : 21451 - 21456 of 22523

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २५, आईतवार
रजतपटका नायक मुकेश ढकाल किसर हिरो बन्ने कुरामा अब भने दुई मत नहोला । यस अघि आफ्नो मान्छे आफ्नै हुन्छ र निगरानीमा नायिका अरूणिमा लम्साललाई किस गरेका मुकेशले अहिले फेरि नायिका नीता ढुंगानालाई किस गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २५, आईतवार
चलचित्र निगरानीलाई दर्शकले निगरानी गरेपछि निर्माता शुसिल पोखरेल अहिले अर्को चलचित्र 'जय शिब शंकर' को प्रचार प्रसारमा लागि परेका छन् ।

अर्पण ढकाल, धरान, २०६८ वैशाख २४, शनिवार
०६७ सालमा चलचित्रको व्यापार सुस्ताए पनि ०६८ को सुरूवातमा भने व्यापार जाग्न थालेको छ । चलचित्रहरूको कलेक्सन राजधानीमा मात्र नभएर मोफसलका हलहरूमा पनि राम्रै देखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २४, शनिवार
आजभन्दा करिब ३३ बर्ष अघि निर्माण गरिएको चलचित्र 'सिन्दूर' का नायक बिश्व बस्नेतले 'स्कुल' नामक चलचित्रको निर्देशन गर्ने तयारी गर्दैछन् । आध्यात्मक तथा सन्देश मुलक सो चलचित्रको कथा उनैले लेखेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २४, शनिवार
यदि तपाईंलाई नेपाली चलचित्र 'मिस यू' को बारेमा कुनै जानकारी लिनु छ भने चिन्ता नगर्नुस् । तपाईको त्यो समस्याको समाधान निर्देशक सुरेश दर्पण पोखरेलले समाधान गरिदिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २३, शुक्रवार
शुक्रबार दिउँसो करिब सवा दुई बजेतिर हलवाला तथा बितरकहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल दलबल सहित निर्देशक समाजको कार्यालयमा आए ।