मिति : २०८२ वैशाख ८, सोमवार
Most Recent News Headlines
Results : 21547 - 21552 of 22521

फिल्मीखबर, काठमाण्डौ, २०६७ चैत्र २४, बिहिवार
नेपालमा चेलिबेटी बेचबिखन कार्य अझै पनि कायमै रहेको छ । सो कार्यलाई रोक्न माईती नेपालले ठूलो भुमिका निर्वाह गर्दै आएको छ ।

सन्तोष गौतम, बेनी, २०६७ चैत्र २३, बुधवार
करिब दुई बर्ष अघि स्थानीय स्तरमा निर्माण गरिएको चलचित्र 'कमाण्डर' को आगामी बैशाख ३ गते बिशेष समारोहका बिच बाग्लुङमा च्यारिटी सो गरिने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ चैत्र २३, बुधवार
मानिसको पनि इच्छा अचम्म अचम्मको हुन्छ । नायिका ऋचा सिंह ठकुरीको पनि एउटा अचम्मको इच्छा रहेछ । उनी मोबाईल त बोक्छिन् तर सिमकार्ड बोक्दिनन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ चैत्र २३, बुधवार
नेपाली चलचित्र क्षेत्रमा ठग बहादुरहरूको कमि छैन । अधिकांश चलचित्रकर्मीहरूले एक न एक जनालाई त ठगेकै हुन्छन् । यहि ठगहरूको भिडमा चलचित्र 'शासन' का नायक तथा निर्माता लोकेन्द्र कार्की पनि परेका छन् ।

रामचन्द्र नेपाल, मलेसिया, २०६७ चैत्र २२, मंगलवार
लोकक्षेत्रबाट नाम कमाएका नन्दु श्रीस नेपाली कथानक चलचित्र 'देशका व्यथा' लिएर यति वेला मलेसिया आईपुगेका छन् । खस भाषाको ठुलो पर्दाको प्रथम नेपाली चलचित्र भनिएको उक्त चलचित्रमा सुदुरपश्चिमको भाषा शैली रहेको छ ।

दयाराम घिमिरे, काठमाण्डौ, २०६७ चैत्र २२, मंगलवार
कलाकारको महत्व त्यो बेला हुन्छ जब फ्यानहरू उनीहरूसँग भेट्न, कुरा गर्न, अटोग्राफ लिन, नजिकबाट हेर्न मरि मेट्छन् । त्यसैले त कलाकारहरूको निकै महत्व छ र फ्यान पनि सबैभन्दा बढि कलाकारहरूकै हुन्छन् ।