मिति : २०८२ वैशाख ७, आईतवार
Most Recent News Headlines
Results : 21661 - 21666 of 22517

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन १६, सोमवार
आगामी चैत्र २५ गते सार्वजनिक हुन लागेको चलचित्र 'निगरानी' ले नेपालको प्रहरी प्रशासनलाई च्यालेञ्ज दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन १६, सोमवार
महानायक राजेश हमालसहित थुप्रैजनालाई चलचित्र मार्फत चिनाउने श्रेय पाएका दीपक निर्देशक रायमाझिले आफ्नो ड्रिम प्रोजेक्ट अर्न्तगतको चलचित्र 'डेस्टिनेशन काठमाण्डू' को निर्देशन गरिरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन १५, आईतवार
रानिमहल फिल्मस प्रा.लि. को व्यानरमा निर्माण भएको कुमाल जातीको चलचित्र ‘दोभान’ आगामी शनिबारबाट प्रदर्शनमा आउने भएको छ । सो चलचित्रले सन्तोष चलचित्र मन्दिरबाट आफ्नो प्रदर्शनी थाल्दैछ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन १५, आईतवार
सेलिब्रेटिज स्टारडस्टको ब्यानरमा मुम्बईबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र 'परिचय' मा अभिनय गर्न शनिबार साँझ काठमाडौं आइपुगेकी बलिउड अभिनेत्री मोनिका वेदी आइतबारै सुटिङका लागि पोखरा गएकी छिन् ।

संजय सौगात, बुटवल, २०६७ फाल्गुन १५, आईतवार
बुटवलमा शनिवार भएको कलाकार र नृत्यकारहरुको विच खेल भएको खेलमा फुटवल प्रतियोगिता भन्दा पनि चश्माको बढी चर्चा चल्यो । त्यो पनि नायिकाहरुको मात्र ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन १४, शनिवार
चलचित्र निर्माता तथा निर्देशक दिपक खाँड र अर्का निर्माता दिपक रमण डंगोल सम्मानित भएका छन् । शनिबार ललितपुर स्थित चापागाउँमा रहेको वाणी विलास माध्यमिक विधालयले स्वर्ण महोत्सवको अवसरमा यि दुई चलचित्रकर्मीलाई सम्मानित गरेको हो ।