मिति : २०८१ मंसिर ८, शनिवार
Most Recent News Headlines
Results : 21775 - 21780 of 21933
फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २३, मंगलवार
हरेक सार्वजनिक स्थानमा क्यापसंगै भेटिने नायक आर्यन सिग्देल र उनले प्रयोग गर्ने क्यापबीचको सम्बन्ध के होला ?
२४ घण्टामा झण्डै १८ घण्टा क्याप प्रयोग गर्ने नायक सिग्देल किन क्याप प्रयोग गर्छन त ? धेरैले रहस्यको रूपमा सो क्यापलाई हेर्दै आएपनि अन्तत: फिल्मीखबरले उनको क्याप रहस्य पत्ता लगाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २२, सोमवार
एक बर्षअघि रेड सिने फोर के क्यामेरा भित्राएर नेपाली चलचित्र उद्योगमा नयाँ पहिचान बनाएको रेड सिने वर्क फ्लो स्टूडियोमा सोमबारबाट नयाँ प्रविधि जडान गरिएको छ ।
राज नेपाल, लण्डन, २०६७ भाद्र २२, सोमवार
५ सेप्टेम्बर २०१० को दिन लण्डनको फानब्रो स्थित वोक फम स्कुलमा नेपाली चलचित्र वीरताको चिनो प्रिमियर शो प्रदर्शन भयो ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २२, सोमवार
प्रदर्शन हुने मिति दुई पटक सरेर बल्ल पालो पाएको चलचित्र "दीप शिखा" को प्रिमियरमा उपस्थितिका लागि निर्देशक नरेश पौडेलले चलचित्रकर्मी र सञ्चारकर्मीलाई एसएमएस निम्तो पठाएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २२, सोमवार
चलचित्र छोडी गए पाप लाग्लाबाट २०६६को उत्कृष्ट निर्देशकको अवार्ड जितेका निर्देशक उज्जवल घिमिरे अब आफ्नै ब्यानमारमा फिल्म बनाउने तयारीमा जुटेका छन् ।
फिल्मीखबर, काठमाण्डौ,, २०६७ भाद्र २२, सोमवार
गोपी कृष्ण मुभिजको प्रस्तुतीमा सेभ टयालेन्ट भन्ने मूल नाराका साथ आजबाट वड्स फिल्म फियष्टा सुरू भएको छ ।
उक्त फियष्टाको चाबहिल स्थित गोपीकृष्ण सिनेमा भवनमा चलचित्र बिकास बोर्डका अध्यक्ष अमर राज गिरिले उदघाटन गरेका हुन ।